Thursday, April 30, 2026
Home Blog Page 328
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। २२औँ चरणअन्तर्गत हुन लागेका खेलमध्ये दुई खेल दशरथ रंगशालामा र एक खेल च्याकाठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। २२औँ चरणअन्तर्गत हुन लागेका खेलमध्ये दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।त्रिपुरेश्वरस्थित दशरथ...
काठमाडौं : प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरू सदनको कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सदन सञ्चालन गर्ने विषयमा कुराकानी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले गरेका नमूना विकासको सञ्चारकर्मीले स्थलगत अनुगमन गरेका छन् । शुक्रबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा नगरपालिकाको वडा नं १, २, ४ र ७ मा भएका विकास निर्माणको अनुगमन र स्थलगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै वडा नं १ का वडाअध्यक्ष सानुकाजि कायस्थले सडक पूर्वाधारका धेरै काम सकिएको बताउँदै जनप्रतिनिधि आएपछि सरकारी विद्यालयमा प्रसस्त...
भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरको तर्फबाट सहभागी भएका खेलाडीहरुलेउत्कृष्ट प्रस्तुती गरेका छन् । भक्तपुर जिल्ला खेलकुद बिकास समितिद्धारा १३ वटै खेलहरुमा सहभागिता जनाएको अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् । भक्तपुर ऐतिहासिक सफलता प्राप्त गर्दै विभिन्न खेलमा खेलाडीले पुरस्कार प्राप्त गर्न सफल भएको हो ।जस अन्तर्रगत बक्सिङ खेलको फाईनलमा तीन वटा गोल्ड मेडल सहित टिम तेस्रो...
नगरकोट । चाँगुनारायण नगरपालिकाको वडा नं. ६ र ७ जोड्ने झुलुंगे पुलको नेकपा एमालेका नेता महेश बस्नेतले समुद्घाटन गरेका छन् । आज एक कार्यक्रम बिच झोलुङ्गे बनाउन पहल गरेका एमालेका पोलिटब्युरो सदस्य,पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेत केन्द्रिय सदस्य, चाँगुनगरपालिकाका निवर्तमान मेयर सोम प्रसाद मिश्र उक्त पुलको उद्घाटन गरेका हुन् । रानी झुला नामाकरण गरिएको उक्त पुलले चाँगुनारायण नगरपालिका वडा...
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ । राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै फिर्ता पठाएका हुन्।राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि...
कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास...
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन आजदेखि बिक्री खुला भएको छ। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेको हो।साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ।सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जान लागेको लु...