ए डिभिजन लिगमा आज तीन खेल

12

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। २२औँ चरणअन्तर्गत हुन लागेका खेलमध्ये दुई खेल दशरथ रंगशालामा र एक खेल च्याकाठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। २२औँ चरणअन्तर्गत हुन लागेका खेलमध्ये दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ भने एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौँ स्थानमा छ।दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थान रहँदा संकटा २१ खेलमा २३ अंक जोडेर १३ औँ स्थानमा छ। यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी २१ खेलमा ३९ अंक जोडेर चौथो स्थानमा छ भने मच्छिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा छ।सल मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ भने एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौँ स्थानमा छ। दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थान रहँदा संकटा २१ खेलमा २३ अंक जोडेर १३ औँ स्थानमा छ। यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी २१ खेलमा ३९ अंक जोडेर चौथो स्थानमा छ भने मच्छिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा छ।