आईफोन १५ किन्न बिहान ४ बजेदेखि लाइन !

36

काठमाडौं । आईफोन १५ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मानिसहरू आईफोन १५ किन्न शुक्रबार बिहानैदेखि एप्पल स्टोरमा लाम भएर लागेका छन् । एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज शुक्रवारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । १२ सेप्टेम्बरमा सार्वजनिक भएको सो सिरिज