Sunday, June 14, 2026
Home Blog Page 24
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण र राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटना संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको बताएका छन्। संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन भएको...
महले स्वास्थ्य समस्या निम्त्याउने कुरा सत्य भएको वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा बताउँछन् । हिमाली क्षेत्र र उच्च पहाडतिर जंगली माहुरीले बनाएको मह सेवनबाट बिरामी परेका धेरै ‘केस’ आफूले हेरेको शेर्पाले सुनाए। मेडिकल भाषामा यसलाई ‘वाइल्ड म्याड हनी पोइजनिङ’ तथा ‘म्याड हनी पोइजनिङ’ भनिने गरेको डा. शेर्पाले जानकारी दिए । उनका अनुसार उच्च पहाडमा हुने लालीगुराँसका...
चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ । छोटो अवधिको अन्तरिक्ष यात्राले स्तनधारी जीवहरूको प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर नपर्ने वैज्ञानिकहरूले दावी गर्दै आएका थिए । यस घटनाले यसअघिको...
काभ्रे : पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्। आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ। गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ। पानौती नगरपालिका कृषि–प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय...
-बिमला चन्द सानू जाग्छन् चेत विभेदका यदि भने मान्छे भयौं के गरी मार्‍यौ मानवता मर्‍यो मनुजता पाताल आयौ झरी जन्मेको पनि कोख मन्दिर न हो लाग्दैन भन्छौ डर आमा हुन् जननी यहाँ प्रथममा तिम्रो त्यही हो घर ।कस्तो चाह रहेछ मर्दछ यहाँ मान्छे हुने चाहना काला कर्तुत ढाक्न सक्छ कसरी मर्दैछ यो कामना भन्दैछन् अब जाग है सुजन हो सारा जहाँका...
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह...
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्त्री र सल्लाहकार नै राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गठन भएको सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान...
बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणूमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्।उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्। मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन्। तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्। भेनेजुएलाकी उपराष्ट्रपति...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।२०८२ पुष २० गते आइतबार दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी...
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सचिवालयले कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको प्रष्ट पारेको छ । बिहीबार सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्रीले निजी खर्चमा हेलिकप्टर प्रयोग गरेको विषयमा भ्रम फैलाएको समेत सचिवालयले जानकारी दिएको छ । एकै दिन सिन्धुपाल्चोकको मेलम्ची ९ गुफा डाँडामा आयोजित छैटौं जलवायु सम्मेलनमा सहभागी...