Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

11

चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ । छोटो अवधिको अन्तरिक्ष यात्राले स्तनधारी जीवहरूको प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर नपर्ने वैज्ञानिकहरूले दावी गर्दै आएका थिए । यस घटनाले यसअघिको दावीलाई पुन:पुष्टि गरेको वैज्ञानिकहरूको भनाइ छ ।