काठमाडौं : नेपालको लोकतान्त्रिक इतिहासको पर्याय मानिने नेपाली कांग्रेस, आफ्नो स्थापनाको सात दशक भन्दा लामो यात्रामा अनेकौँ आरोह–अवरोह, प्रतिबन्ध र संघर्षका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ। २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को गणतान्त्रिक परिवर्तनसम्मको नेतृत्व गरेको यो पार्टीले वाह्य शत्रुहरूसँग लड्दा कहिल्यै हार मानेन। तर विडम्बना नै भन्नुपर्छ सन् २०२६ (२०८२ साल) को प्रारम्भिक बिन्दुमा...
काठमाडौँ : विभिन्न माग राख्दै अनशनमा रहेकाडा. निकोलस भुसाल पक्षसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ। मध्याह्न १२ बजे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता हुने भुसाल पक्षका वार्ता टोली सदस्य एसपी साहले जानकारी दिए। यसअघि बिहीबारको वार्ता निष्कर्षबिहीन भएपछि शुक्रबार प्रधानमन्त्रीसँग कुरा हुन लागेको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल संयोजकत्वको वार्ता समितिले वार्ता गरेको थियो...
काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।उपरथीमै बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । त्यस्तै सहायक रथीमा बढुवा भएका एक जना, महासेनानीमा बढुवा...
इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ।
'यो धेरै चिन्ताजनक बिषय हो,' समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले मृत्युदण्डको संख्याको अकल्पनीय वृद्धिबारेमा भने।
उनले भने, 'विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो। इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो संख्या निकै धेरै हो।' इरानी मानवअधिकार समूह (आईएचआर) र...
काठमाडौँ — 'डेन्टल ब्लिचिङ' अथवा टुथ हृवाइटिङ' एउटा साधारण कस्मेटिक प्रक्रिया हो, जुन अहिले लोकप्रिय छ । ब्लिचिङका माध्यमबाट दाँतलाई नेचुरल रङभन्दा पनि सेतो बनाइन्छ र यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ । यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ । दाँत ब्लिचिङका अनेक विधि छन् । जस्तै: इन अफिस क्लिनिकल ब्लिचिङ, होम ब्लिचिङ तथा इन्टरनल...
काठमाडौं । ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।
काठमाडौँ : आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईँले बुधबार कार्यालय आरम्भ गर्दै राष्ट्रियस भा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए। आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको...
सिरहा : दिनभर इँटा-बालुवासँगको सङ्घर्ष, रातभर डाक्टर बन्ने सङ्कल्प। यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्, अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन। सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ। कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि...
काठमाडौँ : गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ। बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ। खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य...










