पुस २१,
भक्तपुर । नेकपा एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले दलहरुको विवादका कारण अझैपनि संविधान कार्यान्वयनमा जान नसकेको बताउनुभयो । भक्तपुरमा ‘काठमाडौ स्कुल अफ ल’ को १८औं बार्षिकोत्सव कार्यक्रममा आज बोल्दै पुर्वसभामुख नेम्बाङ्ले तीन तहको निर्वाचन सम्पन्नपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु दुःखद भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा नआउनुमा संविधानको नभई राजनीतिक दलहरुको विवाद नै...
पुस २१,
काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो ।
आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना ९प्रत्येक प्रदेशबाट ८र८ जना० प्रदेशहरुबाट...
पुस २१,
काठमाडौं । सरकारले आजबाट ग्यास उद्योगहरुको अनुगमन गर्ने भएको छ । ग्यास उद्योगहरु मापदण्ड पूरा गर्न उदासीन देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारबाट अनुगमन गर्न लागेको हो ।
विभागले आजबाट ग्यास उद्योगको अनुगमन गर्न लागेको जानकारी दिँदै मापदण्ड मिचेको उद्योग बन्द गर्ने चेतावनी दिएको छ । ‘गुणस्तर चिहृन नलिने उद्योगमाथि अब कारवाही अघि बढाइनेछ,’ विभागका महानिर्देशक विश्वबाबु...
चितवन । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।
मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउनुहुन्छ...
पुस २१,
काठमाडौँ । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल...
पुस २१,
काभ्रे । काभ्रेमा एम्वुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौँ विरामी छाडेर दोलखा फर्कने क्रममा एम्बुलेन्स काभ्रेको खावा भन्ने स्थानमा दुर्घटना भएको हो ।ज १ च १२५४ नम्बरको एम्बुलेन्स सडकबाट झण्डै ५ सय मिटर तल खसेको ।दुर्घटनामा एम्बुलेन्स चालक दोलखाका २४ बर्षीय रामकृष्ण बुढाथोकी र एम्बुलेन्समै रहेकी ५० बर्षीया लक्ष्मी बुढाथोकी रहेको...
पुस १९,
नुवाकोट । अवैधरुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले समातेको घरेलु मदिरालाई विदुरमा नष्ट गरिएको छ । सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीका बजारमा बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीबाट एक हजार १५० लिटर घरेलु मदिरा बरामद भएको र ती मदिरालाई नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । ककनी प्रहरी चौकीले नियन्त्रणमा...
Bhaktapur, Jan 3 (RSS): CPN (Maoist Centre) Spokesperson Pampha Bhusal has said that no any force can stop unification between CPN (UML) and CPN (Maoist Centre).
At a programme organized at Rafat Sanchar Club today, Bhusal said that power sharing between the two parties would not make any effect in party unification.
She said, “There will be unification between...
Bardiya, Jan 3 (RSS): Two women were seriously injured in a tiger attack in Gulariya this afternoon.
According to Deputy Superintendant of Police (DSP) at Bardiya District Police Office, Yubaraj Khadka, Munni Saburi, 40, and Sarita Godiya, 30, of Gulariya municipality-3, Khairapur sustained serious injuries in a jungle cat attack while they were cutting grass in a forest nearby...
पुस १९,
डोटी । सात नं प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग गर्दै यहाँ बुधबारदेखि ‘आमहड्ताल’ शुरु भएको छ ।
मंगलबारसम्म शान्तिपूर्ण रुपमा भइरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ । राजधानीको माग गर्दै डोटीमा आठ दिनदेखि लगातार आन्दोलनका कार्यक्रम भइरहेका छन् । आन्दोलनको आठौँ दिन आज हजारौँले प्रदर्शन गरेका छन् ।
बिहानै स्वतःस्फूर्त रुपमा निस्किएको जुलुस तथा ¥यालीले विभिन्न स्थानमा...










