काभ्रेमा एम्बुलेन्स दुर्घटना

271

पुस २१,
काभ्रे । काभ्रेमा एम्वुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौँ विरामी छाडेर दोलखा फर्कने क्रममा एम्बुलेन्स काभ्रेको खावा भन्ने स्थानमा दुर्घटना भएको हो ।

ज १ च १२५४ नम्बरको एम्बुलेन्स सडकबाट झण्डै ५ सय मिटर तल खसेको ।

दुर्घटनामा एम्बुलेन्स चालक दोलखाका २४ बर्षीय रामकृष्ण बुढाथोकी र एम्बुलेन्समै रहेकी ५० बर्षीया लक्ष्मी बुढाथोकी रहेको बताइएको छ ।