पुस २७,
उदयपुर । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।
उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पु¥याइएको हो ।
विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन...
पुस २७,
डोल्पा । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा...
एजेन्सी । क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो । चिसो मौसममा आएको यस...
एजेन्सी । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको सुरक्षाकारबाहीमा दस जना तालिबान आतङ्ककारी मारिएका छन् । पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालाई लक्ष्य गरेर गरिएको कारबाहीका क्रममा कम्तीमा दशजना तालिबान लडाकू मारिएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टाभित्र जारी कारबाहीका क्रममा ती लडाकू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा मङ्गलबार...
Kathmandu, Jan 10 (RSS): Rastriya Prajatantra Party Chair Kamal Thapa has said that the country could be pushed towards instability again if the government is not formed as per the new popular mandate.
Speaking at an interaction in the capital today, he said the popular mandate was in favour of the left alliance and dividing it to form a...
पुस २३,
चितवन । सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।
शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।...
पुस २३,
ललितपुर । छ महिनासम्म बुङ्मतीमा रहेको मत्स्येन्द्रनाथलाई पाटन ल्याइएसँगै जात्राको तयारी शुरु भएको छ ।
रथका लागि आवश्यक काठ, बेत, बाँसलगायत ठेक्का गर्ने, काट्ने, ल्याउने काम भइरहेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “काठ, बेत ल्याएपछि सम्बन्धित जातिले काट्ने काम हुनेछ ।” मङ्सिर महिनामा मत्स्येन्द्रनाथ पाटन ल्याइएपछि केही पर्व त्यही महिनामा परे पनि पुस...
पुस २३ ।
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा महासंघ भक्तपुरले प्रदान गर्दै आएको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार एक कार्यक्रमको बिच प्रदान गरीएको छ ।
आइतबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले भक्तपुरका क्रियाशिल पत्रकार शुसिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन् ।
थापालाई नगद रु २...
पुस २२,
भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्रमा विगतकेही समयदेखि उत्पन्न विवादले समाधान नपाउदाँ समस्या सिर्जना भएको छ । २०७४ साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिको करार नविकरण नभएपछि उत्पन्न समस्या समाधान हुन सकिरहेको छैन् ।
अस्पताल प्रशासनले भने नर्स त्रजिना जतिलाई अस्पतालल करार नविकरण नगरेपछि विभिन्न आरोप लगाउदै आन्दोलन गरेको दाबी गदैं...
पुस २२,
भक्तपुर । भक्तपुरमा नारायण गोपाल स्मृति साँझ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुर शनिबार नारायण गोपाल स्मृति साँझ–२०७४ सम्पन्न भएको छ ।
कार्यक्रममा चर्चित गायक कर्णदासको सुमधुर आवजले उपस्थित सबैको ध्यान खिचेको थियो ।
कर्णदासले नारायण गोपालको यति धेरै माया दिई, मायाको आधार। तिमी जुन रहरले गायका थिए ।
उनले आफ्नो चर्चित गीत जिन्दगीको हो के...










