Saturday, May 9, 2026
Home Blog Page 2146
एजेन्सी । भारतको सर्वोच्च अदालतका चार जना वरिष्ठ न्यायाधीशहरूले अकल्पनीय रुपमा पत्रकार सम्मेलन नै गरेर प्रधानन्यायाधीश दिपक मिश्रको आलोचना गर्दै असन्तुष्टी जनाएका हुन् । उनीहरूले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशका कारण विश्वकै सवैभन्दा पुरानो लोकतन्त्र नै धरापमा पर्न लागेको चेतावनी समेत दिएका छन् । उनीहरूले प्रधानन्यायाधीशलाई भित्री रुपमा पटक पटक असन्तुष्टी जनाउदै ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेकाले सार्वजनिक रुपमा असन्तुष्टी...
Kathmandu, Jan 12 (RSS): A meeting of the CPN (UML) central secretariat has prepared the standards and procedures for recommending candidates for the February 7 National Assembly elections. According to the standards and procedures, the candidate selection will be in line with Article 87 of the Constitution of Nepal and the candidates must meet criteria required by the Article....
Kathmandu, Jan 12 (RSS): The Nepal Bar Association (NBA) has drawn its attention on the activities of Dr Govinda KC of blaming the judiciary and using unethical terminologies targeting the particular justice. The meeting of the NBA Friday concluded that such activities of Dr KC were defaming the public respect to a free and accountable judiciary. The press statement...
पुस २८,काठमाडौँ । अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको करिब २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो । विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन...
पुस २८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिनुभयो । “आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ” दाहालले भन्नभयो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे...
पुस २७, सप्तरी । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट ९कम्बल० वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताउनुभयो...
क्यानबेरा । अष्ट्रेलियाली बैज्ञानिकहरुले हालैका दिनमा यहाँ देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएको छ । पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण यहाँ तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ । हालै प्राप्त एक समाचारअनुसार सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा...
पुस २७, डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो । यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ...
पुस २७, कास्की । होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धनका लागि...
पुस २७, कञ्चनपुर । छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन । एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उहाँकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला...