फागुन २५,बि.स.२०७४ फाल्गुन २५ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ०९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि अष्टमी,अहोरात्र । नक्षत्र ज्येष्ठा ५६ घडी २२ पला । योग बज्र ३३ घडि ० पला,बेलुकी ७ बजेर ३४ मिनेट सिद्धि । करण वालव,बेलुकी ६ बजेर...
फागुन २५,
अन्नपूर्ण पोस्ट
दोलखा । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ ।
बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र...
फागुन २५,
नेपाल समाचार पत्र
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् ।
काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन् ।...
फागुन २५,
नयाँ पत्रिका/पुष्प ढुंगाना
काठमाडौं । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब दश हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गर्दै छ ।
तर, त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । अर्थ मन्त्रालयका कर्मचारी प्रोत्साहन...
फागुन २५,
कान्तिपुर दैनिक /सुदीप कैनी
काठमाडौँ — केन्द्रका अधिकार स्थानीय तहहरूलाई दिइएपछि शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायको संरचना खुम्चने भएको छ । सरकारको निर्णयमा ३ मन्त्रालय गाभेर शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइए पनि संरचना भने चुस्त बनाउने तयारी छ ।
मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीका अनुसार ३ मन्त्रालयको समान महाशाखा रहेको प्रशासन, अनुगमन तथा मूल्यांकन र योजनालाई एउटै बनाउन...
फाल्गुन २५,
कान्तिपुर दैनिक
काठमाडौँ । वाम गठबन्धनले प्रतिनिधिसभाको सभामुख पदमा दाङ २ बाट निर्वाचित माओवादी सांसद कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । दुई दलबीचको कुराकानी शुक्रबार सभामुख निर्वाचनका लागि उम्मेदवारी दिने समयसम्म नबदलिए महरा नै सभामुख बन्ने सम्भावना छ । यद्यपि शुक्रबार साँझसम्म दुवै दलले सभामुखको उम्मेदवार को हुने भन्ने औपचारिक घोषणा गरेका छैनन् । सभामुख चयनका लागि...
काठमाडौं । सामाजिक विकृति र हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
गत पुस ६ गतेदेखि नियमित रुमपा हरेक विहीबार बेलुका ८ः४५ बजेदेखि प्रसारण भइरहको छ । यस हाँस्य टेलिश्रृङलामा आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशन रहेको छ ।
साथै सो हाँस्य टेलीसश्रृङखला युटुब च्यानल समेत हेर्न सकिन्छ ।...
फागुन २४,
काठमाडौं । ३३ वर्ष अगाडि बनेको सम्झना फिल्मको सुपरहिट गीत ‘उकालीमा अघिअघि‘’ को एउटा अंश बिनाअनुमति भुवन केसीले आफ्नो फिल्म ‘कृ’ मा समावेश गरेका थिए । ओरिजिनल गीतका रचनाकार र संगीतकार रन्जित गजमेरले नेपाल आएपछि यो कुरा थाहा पाए । र, उनी भुवनप्रति रुष्ट बनेका छन् ।दार्जिलिङवासी भेट्रान संगीतकार रन्जित गजमेर उनी अहिले नेपालमा छन् । संयोग कस्तो...
स्वास्थ्य । बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ।
सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त...
एशियामै सबैभन्दा बढी प्रयोगमा आउने खाद्यपदार्थ हो चामल । चामलबाट हामी विभिन्न परिकार बनाउँछौं । यसमध्ये भात मुख्य हो । नेपाल, भारतलगायतका देशमा मुख्य खानाको रुपमा भात खाने चलन छ । भात भन्नेबित्तिकै हामीमा पोषणविहीन खाद्यपदार्थ हो भन्ने भ्रम छ । यो गलत हो । चामलमा पनि विभिन्न पोषकतत्व पाइन्छन् ।
प्रायजसो बढी प्रशोधन गरेको चामल बढी चमकदार हुन्छ...







