Home Blog Page 2117
KABUL, March 11 (Xinhua) -- At least 15 Afghan soldiers were killed after Taliban attacked their outpost in western province of Farah overnight, local Ariana News TV reported on Saturday. The deadly attack was carried out by Taliban militants Friday night in Farah Rod area of Bala Buluk district, northeastern of the provincial capital Farah city, the report quoted...
Kathmandu, March 11 (RSS): The Rastriya Prajatantra Party (RPP) is to give its vote of confidence to Prime Minister KP Sharma Oli. Party Spokesperson Bhuwan Pathak said this in a press statement Saturday. The party is standing in favour of the incumbent prime minister in the voting Sunday as he is seeking a vote of confidence in the parliament...
फागुन २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताउनुभयो । मादकपदार्थ सेवन गरेका श्रीमान्–श्रीमतीबीच भएको...
फागुन २६, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले...
नयाँ नेपाल न्युज काठमाडौं । मानिस रहरले नराम्रो काम पक्कै गर्दैन । कति मानिसहरु बाँच्नकै लागि समाजले नराम्रो मान्ने काम गर्न बाध्य छन् । आज हामी यस्तै केही पात्र बारेमा लेख्दै छौ । जो चाहेर नचाहेर आफ्नो शरिर बेच्न बाध्य छन् ।उनले आफ्नो कथा व्यथा यसरी सुनाउन सुरु गरिन्ः मैले १६ वर्ष नपुग्दै भागी विवाह गरे । जतिबेला म कक्षा...
नयाँ नेपाल न्युज फागुन २६, काठमाडौं । नेपाली चलचित्रमा लोकगीत राख्ने प्रचलन पुरानो हो । चलचित्र परिवर्तनमा समावेश गीत बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने, चलचित्र माइतीघरको गीत काला कुर्तैले छ महिने जागिरै खायाँ र चलचित्र कान्छीको कान्छी हे कान्छी, चिनोको मोहनी लाग्ला है गाउँलेको बोलीले जस्ता लोकभाका बोकेका गीतहरूले त्यतिबेला दर्शकको माया पाएका थिए । जब नेपाली चलचित्र...
अन्नपूर्ण पोस्ट दैनिक फागुन २६, काठमाडौं । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनको माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको...
-जानू काम्बाङ्गजून बेला आउँछ मलाई तिम्रो याद त्यै बेला सम्झौंला भनि मनमा पोको पारेर राखेको छु थुप्रै सम्झनाहरु तिम्रोम बादल भै पछ्याउन सक्दिन फूल भै बस्साउन पनि सक्दिन जिन्दगीको गोरेटोहरुमा घाम भै उदाउन त झन् के सक्थें र ?तर, म तिम्रो न्यानो छेक्ने बादल कदापि होइन तिमीलाई भिजाउने बर्षात अनि बगाउने बाढी पहिरो पनि होइनझन् काँडा त कसरी बन्न सक्छु म तिम्रो जिन्दगीको ?तिमी त सल्सल्ल बग्ने संग्लो खोला हौ धर्तिको स्वतन्त्र उड्ने चरा हौ निल गगनको अँगालोमा ईन्द्रेणी पहिरिएर निस्वार्थ...
गौरव पोखरेल फागुन २६, काठमाडौं । काठमाडौंको ठमेलका एक व्यवसायीले ब्ल्याकमेल गरेर युवतीलाई लामो समयदेखि बलात्कार गर्दै आएको खुलेको छ । प्रहरीले २३ फागुनमा ठमेलस्थित उनकै पसलबाट पक्राउ गरेको छ । यद्यपि, उनको परिचय खुलाएको छैन । ‘घटनामा उसँगै अन्य व्यक्ति पनि संलग्न हुन सक्ने देखिएको छ । हामीले त्यसतर्फ अनुसन्धान गरिरहेका छौं’, काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्वराज...
कान्तिपुर दैनिक फागुन २६, काठमाडौं । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी...