Home Blog Page 2114
फागुन २८, काठमाडौं । त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना हुँदा मृत्यु भएकामध्ये अहिलेसम्म चारजना नेपालीको सनाखत भएको छ । दुर्घटनास्थलबाट केएमसी अस्पतालमा उपचारका लागि लगिएका १५ जनामध्ये आठ जनाको मृत्यु भएको हो । जसमा सनाखत भएका नेपालीमध्ये सजना देवकोटा, प्रविण चित्रकार हरिशंकर पौडेल र रोकिकुल हसन रहेका छन् । बंगलादशको राजधानी ढाकाबाट काठमाडौ आएको उक्त विमान आज दिउसो विमानस्थलमा...
फागुन २८, काठमाडौं । यूएस बंग्ला एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार...
फागुन २८, शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको प्रतिक्षीत फिल्म ‘मंगलम’ ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि अधिकांश सिंगल स्कृन दर्शकले भरिभराउ छन् । पहिलो शोका दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पारेको छ । यसैबीच, आइतवार विग मुभिजमा फिल्मको प्रेस शो राखिएको थियो । जहाँ पत्रकार मात्र होइन चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति...
फागुन २८, ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेता द्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको लभ(सिन देखाइएको छ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक शिशिर राणाले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज...
फागुन २८, मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ । दुुई वर्षदेखि सञ्चालनमा आएको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत गतवर्ष रु तीन करोड ५० लाख रकम विनियोजित भएको थियो । उक्त रकमबाट सडक, पुुल पुुलेसा निर्माणदेखि किसानका लागि बोरिङ,...
फागुन २८, आफ्नै घरको आँगन किन चिन्दिनँथेँ र कति बिहान झिसमिसै उठेर गोबर–माटोले पूरै आँगन लिपेको हात अझै गन्हाइरहेको छ होला। हिउँदमा धान सुकाउन परालको लिउन लगाएर मैले चिल्याएको यो आँगन देख्दा छिमेकीहरू भुतुक्क हुन्थे डाहाले। आज आँगन त यै हो तर रूप फेरिएको छ। सिमेन्ट–बालुवाले चिल्लो भएको छ भुइँ। कति पल्ट बाहिर–भित्र गरेको यो आँगनमा...
फागुन २८, काठमाडौं , नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन्। एमाले र माओवादीको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। तिमिल्सिनाको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा खिमलाल भट्टराई र समर्थकमा माओवादीका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्मा र एमालेका राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल रहेका छन्। तिमिल्सिनाले संघीय संसदको कार्यालय बानेश्वरमा उम्मेदवारी दर्ता गरेका हुन्।...
फागुन २८, नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्। फौजदारी अभियोग लागेपछि अवालेको स्वास्थ्य अवस्था जाँच गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिको सिफारिसपछि उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले उनलाई जहाज उडाउन...
फागुन २८, चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् । दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ । अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ । ...
फागुन २८, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उहाँले अहिले बाख्रा बेचेरै वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । “साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा...