Home Blog Page 2115
Biratnagar, March 12 (RSS): A local Bishnumaya Library here has collected Rs 12.5 million in donation in order to materialize its plan to set up an e-library. This amount was generated from a shreemadbhagawat mahapurana, a weeklong religious programme, organized here recently. The amount would be utilized for the construction of modern community building where e-library would be run....
Khotang, March 12 (RSS): A regular bus service has begun from Diktel to Kharmi of Khotang district after eight years of the construction of road. The Khotang Transportation Entrepreneurs Association launched the regular bus service in the rural roadway from Sunday. The Kharmi people elated after seeing the vehicles in their locality welcomed the drivers and buses offering garlands...
कान्तिपुर दैनिक फागुन २८, अछाम । मंगलसैन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन । जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको...
नयाँ पत्रिका दैनिक फागुन २८, काठमाडौं । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ । प्रदेश र स्थानीय तहलाई...
बि.स.२०७४ फाल्गुन २८ गते । सोमबार । ईश्वी सन् २०१८ मार्च १२ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि दशमी,१२ घडी ५६ पला, बिहान ११ बजेर ३० मिनेट उप्रान्त एकादशी । नक्षत्र पूर्वाषाडा,९ घडी १५ पला,बिहान १० बजेर २ मिनेट उप्रान्त उत्तरषाडा । योग वरियान...
नागरिक दैनिक फागुन २८, काठमाडौं । संघीयता कार्यान्वनका लागि झन्डै डेढ महिनाअघि प्रदेशमा खटाईएका कर्मचारी अटेर गरेर कार्यक्षेत्र नगए पनि उनीहरुमाथि कारवाही हुन सकेको छैन । कार्यक्षेत्रमा जान अटेर गरेका ती कर्मचारीलाई कारवाही नगरेर सरकार निरीह देखिएको छ । सरकारले सातवटै प्रदेशमा १ हजार ६५ जना कर्मचारी खटाए पनि हालसम्म ६ सय कर्मचार िमात्रै कार्यक्षेत्र पुगेर हाजिर गरेका छन् । कार्यक्षेत्र नगएका ४...
कान्तिपुर दैनिक फागुन २८, कैलाली । साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् । आफू बडीकेदार ९डोटीमा रहेको तीर्थस्थल० बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि...
फागुन २६, भक्तपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको पहिलो कार्यक्रममा मौसमले साथ नदिदाँ आयोजकलाई तनाव भएको छ । आइतबार दिउँसो १ बजे चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा मुख्यमन्त्रीको प्रमुख आतिथ्यता नगरलाई पूर्ण खोप युक्त घोषणा गर्ने र स्थापना दिवस मनाउने भव्य तयारी थियो । तर प्राकृतिले कार्यक्रमलाई साथ दिएन । केही समय आगाडीसम्म चर्कोघाम लागेको कार्यस्थल एकाएक हिले मैदान...
फागुन २७, यसपटकको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ। गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक...
फागुन २७, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम माथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले कसैले पनि मिडियामा अंकुश लगाउन सम्भव नरहेको बताए । राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधान विपरीतका कुनै पनि काम हुन नदिइने बताए । ‘कान्तिपुरमाथि जुन...