Home Blog Page 2104
काठमाडौं । असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् । हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत...
Urlabari (Morang), March 17 (RSS): Property worth Rs 400,000 was gutted when a fire engulfed the jewellery shop of Brijalal Saha of Sunbarsi municipality-9, Diniya Bazaar, on Friday evening. The loss amounting to Rs 445,000 incurred with the fire that broke out from gas cylinder leakage destroying cash Rs 50,000 along with three tolas of gold jewellery and 30...
चैत ३, भक्तपुर । घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्पपीडितले दोस्रो किस्ता लिन निकै सास्ती भोग्नुपरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवाधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा चैत १ गत ‘भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल’ विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितले दोस्रो किस्ता लिनै नसक्ने अवस्था आएको गुनासो गरे । कार्यक्रममा...
–ज्ञानेन्द्र न्यौपाने चैत ३, रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ । फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक...
चैत ३, काठमाडौं । ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई हिजो राति पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान...
चैत २, काठमाडौं । नेपाली कांग्रेस काभ्रेले यूवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । बुधबार साँझ राजधानीको गौशालाबाट प्रक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले तत्काल...
चैत २, भक्तपुर । होमस्टेमा आउने पाहुनासंग सहज तरिकाले प्रस्तुत हुनको लागि महिलाहरुलाई अंग्रेजी भाषाको कक्षा संञ्चालन गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपलिका वडा नम्बर ६ बास्तोला गाउँमा रहेको नगरकोट सामुदायिक होमस्टेमा आवद्ध गृहणी महिलाहरुलाई सो कक्षा दिएको हो । कम्युनिटि होसस्टे डटकमको आर्थिक सहयोगमा ४५ दिनसम्म १२ जना महिलाहरुलाई अंग्रेजी भाषा सिकाइएको नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष सुरज बास्तोलाले जानकारी...
चैत २, कञ्चनपुर । कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो । चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि गाउँ÷गाउँ पुगेर कुष्ठरोगी खोजी गर्न एक सय ४० स्वास्थ्यकर्मी र ६१८ महिला स्वास्थ्य स्वयंसेविका परिचालनका लागि तालीम दिइएको...
चैत २, चितवन । शीर्ष राजनीतिक नेताहरुबाट तारिफ पाएको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। अमेरिकामा भएको फिल्म फेस्टिबलमा २१७ वटा चलचित्र प्रदर्शन हुँदा उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्डसमेत पाउन सफल चलचित्र शुक्रबारदेखि देशका ६५ भन्दाबढी हलहरुमा प्रदर्शन भइरहेको छ। गएको फागुन २५ गते भिआइपी ९प्रिमियर०सो हुँदा पूर्वप्रधानमन्त्री प्रचण्ड र झलनाथ खनाललगायत...
चैत २, काठमाडौं । चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार...