चैत १९,
काठमाडौं । शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने बताए । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको हो । गत माघ १० को मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ता पुनरावलोकनका सम्बन्धमा सुझाव दिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र...
रमेश गिरी “आशा”
“हैन ए, कान्छी, त्यो मोहिनी त के सारो भाकी हैे, लौ हेर त, कसैलाई नआ’को बैंश त्यसलाई यो बुढेसकालमा आको ।” कल्पनाको कुरा सुनेर कान्छीले कुरा थपि हाली–“अँ भन्या, अहिले त घर मै आउँन थाल्यो रे त, राती पनि घर मै बस्छ रे भन्ने गाईगुई पो सुनिन्छ त ।” आधुनिकताले भरिएको स्वार्थपूर्ण यो सहरमा वल्लो घरमा घटेको...
चैत १९,
जाजरकोट । नलगाड नगरपालिका–८ की विष्णु खत्री ०४४ सालमा भैंसी गोठमा बच्चा जन्माएकी थिइन्। पाँच सन्तानको जन्म गोठमा असुरक्षित रुपमै दिएको उनले बताइन्। विष्णु पहिलो पटक सुत्केरी भएको करिब ३० वर्ष बितिसकेको छ। यतिका लामो समय बिते पनि उक्त गाउँमा सुत्केरी गराउने तरिकामा भने परिवर्तन आउन सकेको छैन। विष्णुकी बुहारी कैशी खत्रीले पनि सासुआमाजस्तै...
चैत १९,
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। सोमबारको बैठकबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
चैत १९,
भक्तपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट आजदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प पारेको हो । भक्तपुरको दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिंह, ताँथलीलगायतका ग्रामीण रुटमा सञ्चालित यातायात सेवा आजदेखि बन्द गरिएको भक्तपुर...
चैत १९,
विराटनगर । प्रदेश नम्बर १ लाई विकासको नमूना बनाउन बहस सुरु भएको छ । उद्योग संगठन मोरङका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र सचिवहरुबीच प्रदेश नम्बर १ लाई विकास र समृद्धिमा मुलुककै नमूना बनाउने विषयमा छलफल र बहस गरिएको हो । उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रममा विषयगत ज्ञान भएका विज्ञको समूह...
चैत १९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिए । पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । ‘पुनर्निर्माणको काम धिमा गतिमा भयो, यसलाई गति दिनुपर्छ ।’
पीडितले मापदण्ड नपुर्याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान...
नयाँ पत्रिका-चैत १९,
काठमाडौं । शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने
ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको हो । गत माघ १० को मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ता पुनरावलोकनका सम्बन्धमा सुझाव दिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्यमन्त्री...
नयाँ पत्रिका दैनिक-चैत १९,
काठमाडौं । संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ दरबन्दी माग गरेको थियो । प्रहरीबाट माग भएबमोजिमको थप दरबन्दी कार्यान्वयन हुँदा मुलुकलाई ठूलो आर्थिक भार पर्ने देखिएपछि गृहले फाइल अघि नबढाएको हो ।...
चैत १९,
काठमाडौ । नेपाल सरकारले २०७५ सालको बिदाको सूचि सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । यसअनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित...









