चैत २०,
दार्चुला । गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ ।
मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो । मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो । मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको...
अन्नपूर्ण पोस्ट-चैत २०,
काठमाडौं । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ...
नागरिक दैनिक-चैत २०,
बर्दिया । सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका-३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो । उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको...
चैत २०,
दैलेख । दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् । जिपमा सवार वडा...
चैत २०,
काठमाडौं । नेपालका बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार साँझ निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । २०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको...
Kathmandu, April 2 (RSS): Hom Narayan Shrestha has been unanimously elected the Chair of National Federation of Rural Municipalities of Nepal.
The second general convention of the Federation unanimously elected today a 37-member executive committee led by Shrestha.
Bansa Lal Tamang is the General Secretary, Dil Maya Budhamagar the Treasurer while Prem Kumar Rai, Khim Bahadur Thapa, Man Bahadur...
Dhangadi, April 2 (RSS): Kathmandu Goldens defeated Rupandehi challengers by 63 runs in the match held today under the Dhangadi Premier League twenty20 championship.
Batting first after winning the toss at the federal police unit office ground, Kathmandu posted a total of 186 runs at the loss of four wickets in the stipulated 20 overs. Sunny Patel top scored...
चैत १९,
काठमाडौं । महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् । विभिन्न राजनीतिक दलका भगिनी संगठनहरुको संयुक्त संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएको हो । दिनहुँ बालिका बलात्कारका घटना सार्वजनिक भइरहेका बेला घटनाको सत्य–तथ्य...
चैत १९,
काठमाडौं । वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो । आइतबार आफ्नो सुरक्षामा खटिएका...
चैत १९,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको ९चैत १९ गते० लागि एक अमेरिकी डरलको खरिददर १०३।९८ रुपैयाँ र बिक्रिदर १०४।५८ रुपैयाँ तोकेको छ । एक युरोको खरिददर १२८।१३ रुपैयाँ र बिक्रिदर १२८।८७ रुपैयाँ छ । यस्तै क्यानेडियन एक डलरको खरिददर ८०।८३ रुपैयाँ र बिक्रिदर ८१।९ रुपैयाँ, जापानीज १० यनको खरिददर ९।७८ रुपैयाँ र बिक्रिदर...









