एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोपपछि पेरूका प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलबार राजीनामा दिएका हुन् । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् ।उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ...
भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामूदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो ।उक्त भवनको बुधवार आयोजित विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्तरुपमा भुमी पुजन र...
भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायक स्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम फागुन २१ र २२ गते दुई दिन सम्पन्न भयो ।कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनको लागि यस्ता अभिमुखीकरण कार्यक्रमले...
काठमाडौं । नयाँ सत्ता समिकरणपछि आज पूर्ण रुपमा मन्त्री परिषद विस्तार हुने भएको छ । जसमा केही नयाँ अनुहार र प्राय पुराना अनुहार मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अब बन्ने सरकारकालागि
सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्।नेकपा (एमाले)ले ८ मन्त्रालय पाएको छ। माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र...
धादिङ- बस खोलामा खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट काठमाडौं तर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त भएको छ । उक्त घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लु २ ख २१२१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको छ । बसमा...
काठमाडौँ : सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक देउवा निवास बूढानीलकण्ठमा शुरु भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा निर्णय हुने जनाइएको छ। ोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलसँग नयाँ गठबन्धन गरी नयाँ सरकार समेत बनाइसकेका छन्। जसमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सहभागी छ।...
हेटौँडा : पुर्व–पश्चिम राजमार्गमा पर्ने बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्। ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना हुँदा उनीहरू घाइते भएका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल...
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेको मुख्यमन्त्री पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनले दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन्। केन्द्रको सत्ता गठबन्धन परिवर्तनपछि यसको असर प्रदेशमा पनि पुगेको छ। ...
काठमाडौं : भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटरसहित एकजना मृत फेला परेका छन्। भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालीका–३ घर भई कोटेश्वर बस्ने २६ वर्षका छत्र थापा खोलाकोबीचमा बा. ८६ प. ९७३० नं. को स्कुटरसहित मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमको लागि के.एम.सी अस्पताल. दुवाकोट लगिएको भक्तपुर प्रहरीले जनाएको...
काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजकाम वामदेव गौतम एकाएक नयाँ सत्ता समीकरण निर्माणपछि उत्साहित भएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य भएको उनले प्रतिक्रिया दिए। तत्कालीन नेकपा विभाजन भएयता निरन्तर पुनः एक हुनुपर्ने पक्षमा उभिँदै आएका नेता गौतमले थाहाखबरसँग भने, ‘जसरी नेपालको राजनीतिमा एकाएक नयाँ परिवर्तन आएको...









