Saturday, May 2, 2026
Home Blog Page 207
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भाजु पुखू र मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको उद्घाटन गर्नुभएको छ ।भक्तपुर नगरपालिकाद्वारा हाल पुनःनिर्माण सम्पन्न गरिएको वडा नं. १ दुधपाटीस्थित भाजु पुखू र मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको एक भव्य कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण — २०८०’...
भक्तपुर । साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम खेलका वडा नं. १ लाई २–१ ले हराउँदैं अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले...
काठमाडौं । नेकपा एमालेले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो । एमालेमा करिब २२...
काठमाडौं । आज शिवरात्रीबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आएको छ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् । मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु रेखाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्, तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ ।...
भक्तपुर । श्रीमानको कुटपिटबाट भक्तपुरमा एक जना महिलाको मृत्यु भएको छ । विहिबार साँझ चाँगुनारायण नगरपालिमा वडा नं. ३ झौखेलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो ।सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ८ घर भई झौखेल बस्ने बर्ष २५ को सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष २१ की पवित्रा राईलाई कुटपिट गरि गम्भिर घाईते बनाएका थिए ।...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको गएको पुस २७ गते कैलालीको टीकापुरमा महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो भने उनकी श्रीमती समेत रहेकी रञ्जिता श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो। त्यसअघि रञ्जिता अध्यक्ष थिइन्।बिहीबार बसेको आयोगको बैठकले पार्टी अध्यक्षमा चौधरी निर्वाचित भएको नागरिक उन्मुक्ति पार्टीको निवेदन अस्वीकार गरेको सहसचिव यज्ञ भट्टराईले जानकारी दिए्का...
मकवानपुर । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकोे र्मासम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status):हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।२०८० फाल्गुन २४ गते ...
काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०० पेस...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छलीको लाखौं मुल्य सहित जीप र ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार मंगलबार जीप र बुधबार सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरी नायव उपरीक्षक गिरीले भन्नुभयो “महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थलगायतका किराना...