Home Blog Page 2078
चैत २१, काठमाडौं – नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर ९अंक० पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो ।...
चैत २१, अछाम । अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्। महिनावारी हुँदा घरदेखि टाढा बस्ने काम कुनै पनि हिसाबले ठिक नभएको महसूस गर्दै अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिला आफैं छाउपडी गोठ भत्काएका हुन् । गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै बिभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा...
चैत २१, एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्। प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो। उक्त घटनामा घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर छ। ती युवक सन्दिग्ध महिलाका केटासाथी हुन् ।...
चैत २०, सुनसरी – वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले...
चैत २०, काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक डाकेका छन् । संयोजन समिति बैठक साँझ बस्दैछ । माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने अडान लिएको सन्दर्भमा...
चैत २०, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले धमाधम शाखा कार्यालय स्थापना गर्न थालेका छन् । सोमवार मात्रै नविल बैंकले सुर्खेतमा शाखा स्थापना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले शाखाको संयुक्तरुपमा उद्घाटन गरे । सोमवारै नविल बैंकले सुर्खेतसहित कैलालीको टिकापुर र दाङको लमहीमा पनि शाखा...
चैत २०, काठमाडौं । काँग्रेस सांसद मिनेन्द्र रिजालले सरकारी ढुकटी रित्तो छ भनेर अर्थमन्त्री डा युवराज खतिवडारे प्रस्तुत गरेको स्वेतपत्रलाई अतिरञ्जित भनेर टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै साँसद रिजाल, स्वेतपत्र जारी गर्नु सकारात्मक भएपनि स्वेतपत्रमा समावेश गरेका बुँदाहरु विनाअध्ययन र हावादारी शैलीमा प्रस्तुत गरेको बताए । उनले अर्थतन्त्र कमजोर भएपनि अर्थमन्त्रीले भनेजस्तो कहालीलाग्दो भने...
Kavrepalanchok, April 3 : Many municipalities and rural municipalities in Kavrepalanchok district lack employees, affecting both the administrative service and the service seekers. Mahabharat rural municipality has a total of eight wards, and only four secretaries are at work for all wards, said Chairperson of the municipality Kanchha Lal Jimba. "As a result of lack of employees at the...
चैत २०, काठमाडौं । नेपाली समाजमा विवाह सम्बन्ध महिला–पुरुषलाई जीवनपर्यन्त एक–अर्कासँग जोड्ने डोरी मानिन्छ, तर फैलँदो आर्थिक दायरा, सामाजिक एवं मानसिक विचलन तथा सुखभोगको लालसाका कारण त्यही डोरी श्रीमान्को सम्पत्ति हड्प्ने गलपासो बनिरहेको पाइन्छ । बाह्रबीसे नगरपालिकाअन्तर्गतको विकट गाउँकी समीक्षा कार्की -नाम परिवर्तन- को काठमाडौंका देवेन्द्र आचार्यसँग प्रेम बस्यो । २४ वर्षीया समीक्षा र २३ वर्षीय देवेन्द्र दुवै एक–अर्काबिना बाँच्न...
चैत २० काठमाडौँ । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण...