यस्तो छ सोमबारको विदेशी मुद्रा सटहीदर

128

चैत १९,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको ९चैत १९ गते० लागि एक अमेरिकी डरलको खरिददर १०३।९८ रुपैयाँ र बिक्रिदर १०४।५८ रुपैयाँ तोकेको छ । एक युरोको खरिददर १२८।१३ रुपैयाँ र बिक्रिदर १२८।८७ रुपैयाँ छ । यस्तै क्यानेडियन एक डलरको खरिददर ८०।८३ रुपैयाँ र बिक्रिदर ८१।९ रुपैयाँ, जापानीज १० यनको खरिददर ९।७८ रुपैयाँ र बिक्रिदर ९।८४ रुपैयाँ, चाइनीज एक युयानको खरिददर १६।५७ रुपैयाँ, बिक्रिदर १६।६७ रुपैयाँ रहेको छ । एक कतारी रियालको खरिददर २८।५६ रुपैयाँ र बिक्रिदर २८।७२ रुपैयाँ छ भने मलेसियन एक रिगिंटको खरिददर २६।९१ रुपैयाँ र बिक्रिदर २७।०७ रुपैयाँ रहेको छ ।