Home Blog Page 2077
चैत २१, सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीको गाडीमा तोडफोड भएको छ। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसअगाडि मध्पश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले मन्त्रीको बा२झ १५६६ नम्बरको गाडीमा तोडफोड गरेका हुन्। गाडी तोडफोड हुँदा मन्त्री खड्का गाडीमा सवार नभएको तर माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी गाडीमा रहेको प्रहरीले बताएको छ। रेग्मी सकुशल रहेका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा विभिन्न...
चैत २१, काठमाडौं । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘हैरान’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको पोष्टर सार्वजनिक गरियो ।पोष्टरमा ‘हैरान’ का सबै कलाकार अटेका छन् । निर्देशक विष्ट आफूले राम्रो काम गर्न कुनै कसर बाँकी नराखेको बताए । उनले यअघि ‘लभ यू बाबा’...
Ratnanagar, Chitwan, April 4 (RSS): A fire broke out at the Narayani Paper Industry at Lanku of Bharatpur Metropolitan City, Chitwan district this morning. The fire had broken out at about 3.25 this morning. Hemraj Khanal, a local resident, is the proprietor of the paper industry. Locals and police brought the inferno under control with the help of a...
– लक्ष्मी गारु चैत २१, भक्तपुर । भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा र त्यसपछि भक्तपुर बाहिरका काठमाडौँ बागेश्वरी, बनेपा, पनौती, साँखु,...
चैत २१, पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा...
चैत २१, पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला...
चैत २१, तेह्रथुम । गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाउनुभएको छ । यस्तै ध्रुव खुलाल, देशबहादुर...
चैत २१, चितवन । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र...
चैत २१, काठमाडौं । आज प्रकाशित विभिन्न पत्रिकामा प्रकाशित कार्टुनहरु । यस्ता रहेका छन् । 1. नागरिक 2. कान्तिपुर 3. अन्नपूर्ण पोस्ट
चैत २१, काठमाडौं । सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अवकाशको प्याकेज...