चैत २२,
गोरखा । पहिलो पटक ०६४ मा सांसद हुँदा हरेक महिना निर्वाचन क्षेत्र आउने कार्यक्रम घोषणा गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सोही कार्यक्रमअन्तर्गत अहिले गोरखामा छन्। बुधबार गोरखा आइपुगेका भट्टराई आफु निर्वाचित भएको क्षेत्र नं। २ स्थित सिरानचोक गाउँपालिकाको केराबारीमा बास बसे। ‘कम्तीमा पनि गोरखा महिनाको एक दिन आउने, मतदाताको घरमा...
चैत २२,
काठमाडौं । एमाले–माओवादी एकताका लागि बनेको एकता संयोजन समितिको बैठक सकिएको छ। बिहीबार बिहान बसेको संयोजन समितिको बैठक बैशाख ९ गते पार्टी एकताको तयारी गर्न दुवै पार्टीलाई निर्देशन दिँदै सकिएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। बैठकमा दुई कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। राजनीतिक र...
चैत २२,
करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खानलाई ५ वर्षको जेल सजाय तोकिएको छ। जोधपुर अदालतले सलमानलाई ५ वर्ष जेल सजाय तोकेको हो। सलमानलाई अदालतबाट हिरासतमा लिइएको छ। उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ। उनलाई १० हजार जरिवाना पनि तोकिएको छ। सलमान योसँगै वितग २० वर्षमा पटकपटक जेल...
चैत २२,
इलाम । इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा...
Mahendranagar, Dhanusha, April 5 (RSS): A woman was injured in a bomb explosion at Dharapani of Dhanushadham municipality-9 in Dhanusha district this morning.
A local Tirtha Maya Tamang, 60, was injured after a bomb exploded in a jungle when she had gone to cut grass. She sustained deep injuries on her hand.
Tamang is receiving treatment at Janakpur Zonal...
Babiyachaur, Myagdi, April 5 (RSS): A drinking water and sanitation project has started at Beni Municipality-9 in Myagdi.
The Nildaha Drinking Water and Sanitation Project will cost approximately Rs 27.5 million with 80 percent investment of the government, and benefit at least 253 households at Neptechaur, Tinmane, Kuwagaira, Batase and Dandabari.
The Drinking Water and Sanitation Sub Division Office,...
रशिला होमागाई
चैत २२,
भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना हुने भएको छ ।
यहिँ चैत २९ गते बिहिबार एक दिन हुने उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विषयमा प्रर्दशनी गर्ने उक्त विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिनुभएको छ । यस विद्यालय र कजेलले अन्यत्रका कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका प्रयोगात्मक क्रियाकलाप,...
चैत २२,
भक्तपुर । दैनिक सयौं युवायुवतीहरु कामको खोजिमा विदेश पलाएन भईरहेका छन् । पाचँ जनाले परदेशमा मृत्युवरण गरेर बाकसभित्र प्याक भएर नेपाल फर्कीरहेका हुन्छन् ।
विदेशमा गरेजस्तै कामको सम्मान, मेहनत र धैर्य गर्न सके स्वदेशमै मासिक लाखौं आम्दानी हुन्छ ।
राजकुमार श्रेष्ठको उमेरले पाँच दशक पार ग¥यो । तीन ओटा कराई अट्ने चुलो नजिकै बसेर राजकुमारले कुराउनी (खुवा) बनाएर...
चैत २२,
सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि...
चैत २२,
गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो । सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या गरी जुटको...










