चैत २२,
खोटाङ । ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि...
नागरिक दैनिक- चैत २२,
चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन । कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पुर्याउन सकेको छैन । कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्ययावलोकन गर्न पाईने...
नागरिक दैनिक-चैत २२,
सर्लाही । मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् । मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित...
गोरखापत्र दैनिक-चैत २२,
काठमाडौं । पशुपति क्षेत्रबाट फुटपाथका मगन्तेलाई स्थानान्तरण गरिएपछि मगन्तेको पेटमा तातो भात परोस् भन्ने मनसुवाका साथ दाताद्वारा राखिएका सदावर्त गुठीको भान्सामा भात खाने मानिस नै हुन छाडेको छ । दैनिक ४० जना मगन्तेका लागि भाग पकाइँदै आएको बज्रघरको भान्सामा भात खाइदिने मानिस पाउनै छाडिएको छ । तत्कालीन प्रधानमन्त्री रणोद्वदी सिंहले खडा गरेको यो सदावर्तमा घीउले झानेको...
नयाँ पत्रिका दैनिक-चैत २२,
काठमाडौं । संघीय संसदमा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् । सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् । हालसम्म सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशीकला दाहाल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, प्रतिनिधिसभा नियमावली...
अन्नपूर्ण पोष्ट-चैत २२,
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छ वर्ष यतादेखि विशिष्ट श्रेणीको जीवननिर्वाह भत्ता लिँदै आएको खुलेको छ । सशस्त्र द्वन्द्वमा सख्त घाइते भएका व्यक्तिलाई सरकारले जीवननिर्वाह भत्ता दिँदै आएको छ ।
सरकारले सशस्त्र द्वन्द्वका बेला घाइते भएका कर्णालीवासीका लागि विशिष्ट र प्रथम श्रेणी गरी दुई किसिमका भत्ता प्रदान गर्दै आइरहेको छ । शाहीले ६ वर्षदेखि...
Kathmandu, April 4 (RSS): The student enrollment process in the Bachelor's degree first year has been disrupted due to lockout at the Dean Office of TU Law Faculty.
Nepal Law Campus Chief Dinanath Parajuli shared that the admission process has been obstructed after the ANNFSU padlocked the Dean Office protesting the new student quota system enforced in the LLB...
चैत २१,
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । ‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन,’ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने,’मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । यही क्रम जारी रह्यो सरकारले नियमअनुसार कारवाही थाल्छ ।’
विद्यार्थीहरुलाई पुस्तकको...
चैत २१,
बुटवल । प्रदेश ५ को उद्योग पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि अर्यालले मृत फेला परेका छन्। अर्यालले भैरहवास्थित घरेलु तथा साना उद्योग कार्यालयको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। क्वाटरमा सुसाइट नोट भेटिएको प्रहरीले बतएको छ। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखेको उनको शव परिवारलाई जिम्मा लगाउने तयारी...
चैत २१,
कञ्चनपुर । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा पनि सोचेकी थिइनन्। पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पुर्याएर बेचेका थिए। ‘यहाँबाट लगेपछि कोठामा...






