चैत २३,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा उड्नुअघि एक साथ ३० जना सचिवहरुको सरुवा भएको छ । निजामती तहको माथिल्लो तहमा व्यापक हेरफेर गर्ने क्रममा ओली सरकारले अधिकांश मन्त्रालयका सचिवहरुको फेरबदल गरेको हो । ओली मन्त्रिपरिषद्ले आफ्नो सरकारलाई काम गर्न अनुकुल हुने गरी सचिवहरुको सरुवा गरेको हो । सरुवाको सूचीमा देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृहमन्त्रालयका सचिव...
चैत २३,
भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चांैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु...
चैत २३,
काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा...
चैत २३,
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताउनुभयो ।
उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव...
चैत २३,
इनरुवा । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा...
Kathmandu, April 6 (RSS) Prime Minister KP Sharma Oli has embarked on a three-day state visit to India today, leading a 54-member delegation. This is his first foreign visit which is taking place 50 days since he was elected the Prime Minister. The PM is visiting India at the invitation of the Prime Minister of India, Narendra Modi. The...
चैत २४,
काठमाडौँ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३...
चैत २३,
सोलुखुम्बु । फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिनुभयो । अमेरिकाबाट ३७८, जर्मनीबाट...
चैत २३,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि हुने भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो । प्रधानमन्त्री...
चैत २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व(पश्चिम रेलवे र हाइवेलाई भारतको राजधानी दिल्लीसँग जोड्न पहल गर्ने बताएका छन्। भारतसँग जोडिएका प्रदेश ७ का सीमानामा बारम्बार देखिने समस्या समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेको प्रदेश ७ को प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले समस्या समाधानका अलवा आफूले पूर्व(पश्चिम रेलवे र हाइवेलाई भारतको राजधानीसँग जोड्न पहल गर्ने बताएका हुन्। सुदूरपश्चिमको एक प्रतिनिधिमण्डलले...










