Home Blog Page 2071
चैत २६, मेलम्ची । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हँुदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले बताएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८प ४६९९ नंको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर...
चैत २६, कञ्चनपुर । लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत रु...
Uttarakhanda, India, April 8 : Prime Minister KP Sharma Oli who is presently on the three-day State visit to India, was conferred on the honorary PhD degree by the GB Pant University of Agriculture and Technology in Uttarakhand State, India. Receiving the degree, the Prime Minister said he was thankful to the University, the first agriculture university in India,...
चैत २५, रुकुम । रुखले च्यापेर रुकुम पूर्वमा आज एक बालकको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–१, ओर्खेनाका नौ वर्षीय धनलाल बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो गाई चराउन जंगल गएका बेला रुखले च्यापेर उनको मृत्यु भएको हो । हावाहुरीसँगै पानी परेपछि रुखमुनि ओत लागेका बेला एक्कासी रुख ढलेर उनलाई किचेको थियो ।
चैत २५, लिओनल मेसीले ह्याट्रिक पूरा गरेको खेलमा बार्सिलोनाले ला लिगामा ऐतिहासिक अपराजित यात्रा ३८ खेलसम्म जारी राखेको छ। लिगको ३१ औँ खेलमा शनिबार बार्सिलोनाले लेगानेसलाई ३(१ ले हराउँदै उपाधि होड बलियो बनाएको हो। लिओनल मेसीले खेल जीवनको ४५ औँ ह्याट्रियक पूरा गरे। खेलमा मेसीले २७, ३२ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। लेगानेसका...
चैत २५, ताप्लेजुङ । फुङलिङ नगरपालिका–७ मा प्लाइउडका कच्चा पदार्थ उत्पादन सुरु भएको छ। एक करोड रुपैयाँ लगानीमा स्थापना भएको कन्काई भेनियर उद्योगले प्लाइउडका कच्चा पदार्थ उत्पादन सुरु गरेको हो। जिल्लामा भएका कच्चा पदार्थबाट प्लाइउडको कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको सञ्चालक मानबहादुर भट्टराईको बताए। यस क्षेत्रमा प्रशस्त मात्रामा उत्तिसका काठ पाइने भएकाले प्लाइउड बनाउने कच्चा पदार्थ उत्पादन...
चैत २५, नयाँदिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ुएकान्तु छलफल तथा प्रतिनिधिमण्डल स्तरमा भएको छलफल नेपालका लागि फलदायी भएको बताए। नेपालले प्राप्त गरेको पछिल्लो सफलताको खुलेर...
चैत २५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र...
चैत२५, विराटनगर । गोली लागेर घाइते आचार्य श्रीनिवास खतरामुक्त रहेको उनी उपचाररत अस्पताल प्रशासनले जनाएको छ ।आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल...
Butwal, April 8 : The fire that broke out in the Bhatbhateni supermarket in ward no. 8 of Butwal Sub-metropolis has come under control after an effort of around four hours. The fire began from the fifth floor of the supermarket building at around 3:00 this early morning and was put out with the help of fire tenders from...