चैत २७,
झापा । दमकमा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा तीन दिनदेखि अवरुद्ध छ। गत शनिबारदेखि दमकको केही क्षेत्रका ल्याण्डलाइन टेलिफोन नचल्दा सेवाग्राही मर्कामा परेका छन्। सार्वजनिक महत्वको सेवा कुनै कारण अवरुद्ध हुँदा सेवाग्राहीलाई सार्वजनिक सूचनामार्फत अग्रिम जानकारी दिनुपर्नेमा टेलिकमले जानकारी दिएको छैन। ‘ल्याण्डलाइन टेलिफोन बिनासूचना बन्द भएको तीन अवरुद्ध छ,’ स्थानीय राम पौडेलले भने, ‘सेवाग्राहीे कारण र...
चैत २७,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा गुम्बा निर्माणका लागि प्रवासी नेपालीद्वारा पहल थालिएको छ । कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम रु दुई लाख ९९ हजार ७९१ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो । कुवेतमा रहनुहुने अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित ९बौद्ध समाज नेपाल०समितिका अध्यक्ष अमृत श्रीसलाई प्रदान गरिएको...
चैत २७,
पर्वत । विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् ।कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को नेतृत्वमा आएको टोलीले विद्यालयको निरीक्षण गरी सहयोग गरेका हुन् । पहिलो चरणअन्तर्गत पकुवामा निरीक्षण गर्न आएको टोलीले विद्यालयको मर्मतका...
चैत २७,
म्याग्दी । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूनायोग्य बनाएका छन् । दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका एक युवाले दुई महिनासम्म गाडी चलाउने पेशालाई छोडेर सडक...
Gulmi, April 10 (RSS): The third Gulmi Mahotsav organized aiming at prompting trade of agriculture, tourism and industry concluded on Monday.
The 16-day-long event was organized in the district headquarters of Tamghas by Gulmi Chamber of Commerce and Industries. In the fair, traditional agricultural inputs were kept for exhibition with top priority. The organizer said that around 100,000 persons...
चैत २७,
काठमाडौं । सामुदायीक विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब रोकिने भएको छ । यो निर्णय गर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका नेपालको पहिलाृे स्थानीय सरकार भएको हो । उसले नगरभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा...
चैत २७,
काठमाडौं । भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा दक्षिण कोरियाका पुर्वराष्ट्रपति लि म्युङ बा पक्राउ परेका छन् ।
उनलाई भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो । यसै साता भ्रष्टाचार पुष्टि भएपछि निवर्तमान राष्ट्रपति पार्क जिउन हाईमाथि अदालतले २४ बर्षे जेल सजाय सुनाएको थियो । त्यसको केही समयमै बाक पक्राउ परेका हुन् ।...
चैत २७,
पाल्पा । रम्भा गाउँपालिका–१, हँुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो...
चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको छ । यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी...
नागरिक दैनिक, चैत २७,
काठमाडौं । श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था छ । मापदण्ड छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । देशभरका ७ सय ५३ स्थानीय तहका लागि...










