Saturday, May 16, 2026
Home Blog Page 2067
चैत २८, काठमाडौं । जिल्लास्तरका झण्डै दुई दर्जन सरकारी कार्यालय आजदेखि स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको छ । नयाँ संविधानमा व्यवस्था भएअनुसार स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि जिल्लास्तरीय सरकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको हो । खारेज हुने कार्यालयका साइनबोर्ड भोलिदेखि नै हटाइने संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ती कार्यालयको सबै चलअचल सम्पत्ति स्थानीय...
चैत २८, चितवन । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा...
Kathmandu, April 11:The 21st Flora Expo-2018 has been scheduled here from April 13 to 16. Floriculture Association Nepal (FAN) is organising the event with the main slogan of "clean environment and economic prosperity through floriculture". According to the FAN, there will be 82 stalls in the expo to be held at local Exhibition Road, Bhrikutimandap. The objective of the...
चैत २८, काठमाडौं । नाडा अटोमावाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । दाहालले ६ सय ६० मत ल्याएर विजय हासिल गरेका हुन् । उनका प्रतिस्पधी राम कडेंलले भने ६८ मत मात्रै पाए । दाहाल यसअघि नाडाका उपाध्यक्ष थिए । उनी सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक हुन् । दाहालले अब अटोमोवाइल क्षेत्रमा सबैलाई समेटेर अघि...
चैत २८, एजेन्सी । दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३:५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् । पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा...
चैत २८, काठमाडौ । त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि।विले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी) एमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो । नयाँ भर्ना शुल्क अन्तर्गत त्रि।विले क्लिनिकल तर्फको एमडीर एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क...
चैत २८, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर मंगलबार नियमित स्वास्थ्य परिक्षणको लागि भारतको राजधानी नयाँ दिल्ली गएका छन् । सोमबार राजपा अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादव पनि दिल्ली गएका छन् । महन्थ दिल्लीमा रहँदा राजनीतिक भेटघाट हुन सक्ने राजपा नेता केशव झाले जानकारी दिए । दुवै नेता स्वाथ्य परिक्षणको लागि दिल्ली गएको नेता झाले बताए...
चैत २८, झापा । वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस्...
चैत २८, नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था...
चैत २८, काठमाडौं । विश्व हिन्दु महासंघले हिन्दुधर्म गुरुमाथी आक्रमण भएको भन्दै त्यसको विरोध गरेको छ । महासंघका महासचिवद्धारा जारी प्रेस वक्त्तव्यमा यस्ता गतिविधि गर्नेलाई कारवाही गर्न सरकार समक्ष माग गरिएको छ । विश्व हिन्दु महासंघ, केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिको प्रेस वक्तव्य यस्तो रहेको छः आदरणीय पत्रकार साथीहरु, नेपाली मौलिक सनातन हिन्दु धर्म संस्कृतिको “सर्वे भवन्तु सुखिन” र “वसुधैव कुटुम्वकम्” भन्ने मान्यताका कारण...