बैशाख १७,
सुनसरी । झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् ।
तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत झापा भद्रपुर–१५ की ५१ वर्षीया...
Kathmandu, April 29 (RSS): Rastriya Prajatantra Party chairman Kamal Thapa has directed the party sister wings' chiefs to work for the reforms of party organization.
In an interaction with chiefs at the central party office, Dhumbrabarahi today, chair Thapa also former DPM stressed to reform the organization to meet the goal of national prosperity and to make RPP a strong...
तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ रु सातामा एक, दुई या तीनपटक रु त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ ।समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ...
बैशाख १६,
म्याग्दी । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा...
बैशाख १६,
भक्तपुर । चाँगुनारायण नगरपालिका १ र ४ नं. वडामा सञ्चालित नेपाल इन्जिनियरिङ्ग कलेज बन्द गराउन चलखेल शुरु भएको भन्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले सम्बन्धित सरोकारवाला निकायसँग कलेज बचाउने अभियानमा जुट्न आग्रह गर्नुभएको छ । नगर प्रमुख मिश्रले मुनाफा रहित सामाजिक संस्थाका रुपमा स्थापना भएको इन्जिनियरिङ्ग कलेजलाई नाफा मुलक कम्पनीमा रुपान्तरण गरि आर्थिक अपचलन गर्न खोज्ने केही...
बैशाख १६,
विराटनगर । केही दिन पहिले गोली हानी घाइते हुनुभएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कनुभएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।
धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।
दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।...
बैशाख १६,
डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।
जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हँुदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।जिपको ब्रेकफेल हँुदा दुर्घटना...
बैशाख १६,
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको...
बैशाख १६,
काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने ८३ किलोमिटर लामो केबलकार निर्माणको लागि बिस्तृत अध्ययन गर्ने अनुमति पाएको छ । लगानी बोर्डको ३० औं बैठकले मुक्तिनाथ दर्शन प्रालीलाई यसको विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेको हो । पाँच खण्डमा विभाजन गरेर यसको अध्ययन गर्न लागिएको छ । बिरेठाँटी-घोरेपानी-तातोपानी-जोमसोम-कागबेनी-मुक्तिनाथसम्म जाने केबलकार निर्माणका लागि ३४ अर्ब बराबरको लागत...
– ललित सिंह
बैशाख १६,
बझाङ । औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् ।
“ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका...







