सिर्जु अधिकारी
गायिका, मोडल
सेक्स के हो ?
-आधारभूत आवश्यकता र प्राकृतिक कुरा हो ।
कुन नायक/नायिका एकदमै सेक्सी लाग्छ ?
-प्रियंका कार्की र आर्यन सिग्देल ।
सेक्ससम्बन्धी ज्ञान लिन तपाईं के गर्नुहुन्छ ?
-युट्युब, फिल्म र साथीभाइसँग कुरा गरेर सिकिन्छ ।
कस्तो युवकसँग सेक्स इच्छा जाग्छ ?
-हल्का काले–काले होस्, अनि मसँग हाइट मिल्ने लम्बु होस् ।
सेक्सको अफर कत्तिको आउँछन् ?
सिधै गर्न सक्दैनन्, घुमाउरो पाराले गर्छन् ।
शुक्रबारकोलागि प्रस्तुति दिनेश शाही