Home Blog Page 2025
जेठ ३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादले गृहमन्त्री समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेलमा कोच्नु भन्ने आदेशपछि निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले समाजिक संजालमार्फत गृहमन्त्रीलाई यस्तो पत्र लेखेका छन् ।माननीय गृहमन्त्री ज्यु सबिनय नमस्कार,   माननीय गृहमन्त्री ज्यु कुन बिषय वा प्रसगमा निर्माण ब्यबसायिहरुलाइ जेल ठोक्नु भन्ने निर्देशन मातहत निकायमा गएको खबर विभिन्न संचार माध्यममा प्रकाशन...
जेठ २, काठमाडौँ । नेपालको पुरानो आँखा अस्पतालमा आँखा उपचारको सेवा लिनेको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । वीरबाट छुट्टिए र छुट्टै आँखा अस्पतालको रूपमा सञ्चालनमा आएको पनि ४४ वर्ष भयो । नेपालको आँखाको स्वास्थ्य क्षेत्रमा यो अवधिमा धेरै परिवर्तन आएको छ । अन्य स्वास्थ्यभन्दा आँखा स्वास्थ्यमा एसियामा नै राम्रो रहेको छ नेपाल । एसियामै राम्रो भए पनि आँखा...
जेठ २, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् । संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाई छ । मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए । तत्काल...
जेठ २, काठमाडौं । सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् ।अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् ।असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो । निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार...
जेठ २, काठमाडौं । एमाले(माओवादीबीच हुने पार्टी एकता र सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्न बुधवार नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाएको स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले बताए। बैठकमा पार्टी एकताबारे ब्रिफिङ तथा सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल हुने बताइएको छ।
जेठ २, काठमाडौं । सांसदहरुले देशका विभिन्न भागमा असिना पानीले पु¥याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडु र भरतबहादुर सिंहले कैलाली, बझाङ र कन्चनपुरमा असिना पानीले पु¥याएको धनजनप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको...
जेठ २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिनेलगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष...
गर्मीमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङजस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिने डर बढ्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग...
यो लुकमा सबै कुरा हल्का ग्लसी र रेडियन्ट देखिन्छ । परफेक्ट स्किनटोनका लागि लाइट बेस लगाउनुपर्छ । आँखामा आफ्नो पहिरन सुहाउँदो लाइट सेड प्रयोग गर्नुपर्छ र त्यसमाथि भ्यासलिनको हल्का टच दिनुपर्छ । लिप्समा लिपिस्टिक प्रयोग गरी माथिबाट भ्यासलिन लगाएर ग्लसी लुक प्रदान गर्नुपर्छ । लाइनरको साटो मस्काराको डबल कोट लगाउनुपर्छ र चिकबोन्सलाई हाइलाइट गर्न राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । केश...
तपाईको जेठ महिनाको राशिफल यस्तो रहेको छ । मेष पारिवारिक सुुख मिल्नेछ । कहीँ–कतैबाट कुुनै कुुराको लाभ हुनेछ । सापटी दिएको रकम फिर्ता मिल्न सक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन्, सकेसम्म कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त हुन्छ । अनावश्यक खर्च हुुनसक्ने भएकाले किनमेल गर्दा सजग रहनुु होला । टाउको एवं आँखा दुुख्ने समस्याले सताउन सक्छ । रक्तचापका बिरामीहरूले आफ्नो...