Monday, September 21, 2026
Home खेलकुद क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तस्रो फराकिलो जितको नतिजा

क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तस्रो फराकिलो जितको नतिजा

140

असार ८,
अर्जेन्टिना । क्रोएसिया विरुद्धको खेलमा निकै निरीह रह्यो। क्रोएसियाले दोस्रो हाफमा तीन गोल गर्दै नकआउटचरण प्रवेश गर्दा अर्जेन्टिनाको अब अघिल्लोचरण सम्भावना गणीतीय बनेको छ। अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ। अर्जेन्टिना पराजित हुँदा यस्तो बन्यो रेकर्ड दक्षिण अमेरीकी टिम विरुद्ध क्रोएसियाले पाँचौ प्रयासमा जित निकाल्यो। यसअघि ४ ओटा दक्षिण अमेरीकी टोलीसँग जित निकाल्न असफल भएको थियो। १९५८ मा चेकोस्लाभाकियासँग ६–१ ले पराजित भएयता समुहचरणमा हारअर्जेन्टिनाको यो सर्वाधिक फराकिलो हो। अर्जेन्टिनाले १९७४ यता समुहचरणका दुईवटै खेलमा जित निकाल्न नसकेको यो पहिलो अवसर हो। क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तस्रो फराकिलो जितको नतिजा हो। यसअघि २०१४ मा क्यामरुनलाई ४(० तथा १९९८ मा जर्मनीलाई ३(० ले हराएको थियो।