Wednesday, June 10, 2026
Home Blog Page 1983
असार ११, प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्मा गठन हुने समितिहरूमा आफ्नो स्थान सुनिश्चित नभएसम्म सदस्यका लागि नाम नदिने अडान राखेको छ ।कांग्रेसले १६ वटा समितिका सदस्यमा प्रतिपक्षीको उपस्थिति कस्तो रहने र कतिवटा समितिको नेतृत्व प्रतिपक्षीले पाउने भन्ने विषय सत्तारूढ दलले पहिला स्पष्ट पार्नुपर्ने अडान राखेको हो ।संसद्को कार्यसञ्चालन नियमावली पारित भएसँगै प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र संयुक्त २ गरी...
असार १०, भक्तपुर । चाँगुनारायण नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि कुल बजेट ९६ करोड २८ लाख ७१ हजार रुपैयाको प्रस्तुत गरेको छ । जसमा चालूतर्फ १९ करोड ८२ लाख, पुँजीगततर्फ ३६ करोड २० रुपैयाँ विनियोजन गरिएको छ । सशर्त तर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा विषेश ५ करोड गरि जम्मा खर्च समेत रु ९६ करोड...
असार १०, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् । जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को...
असार १०, खजुरा । स्थानीय डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तवले सो घोषणा गर्दै बालबालिकाका लागि खोप अमृत रस भएकाले यसलाई कहिलै पनि छुटाउन नहुनेमा जोड दिए । उनले खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सोवाको स्थानीय सरकारले कदर गर्नुपर्नेमा जोड दिए ।...
असार १०, सिरहा । सिरहाको गोलबजार नपा–२ को पर्यटकीयस्थल गुम्विखाडी दह जोड्ने मैनाबत्ती खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ ।राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिको ४५ लाख लागतमा उपभोक्ता समितिमार्फत बन्दैगरेको पुल शनिवार विहानआएको बाढीले भत्काएको हो । खोलाको वहावलाई ख्यालै नगर पुल बनाएकोले पानीको गतिधेरैभएर पुल भत्किएको स्थानीय रामदयाल साहले बताए । उनले स्थानीयले चुरेक्षेत्रको खोला भएकाले यहाँ झाडीहरुसमेत...
असार १०, बाँके । श्री मेयर गण शम्शेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धीरेन्द्रजङ्ग शाही लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले सेनाका मेजर शाहीसहित दुई जनालाई पक्राउ गरेको हो । उनीसँगै स्थानीय ढकेरीबाट रिम पौडेल पनि पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ...
असार १०, काठमाण्डौं । निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुको सहभागितामा ललितपुर जिल्लाको टिकाथलीमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ । साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको सहभागीहरुले बताएका छन् ।तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न वक्ताहरुले सुझाएका थिए । निर्धन...
असार १०, काठमाडौं । अभिनेता अनमोल केसी, प्रदीप खड्का,पल शाह, पुष्पल खड्का र दयाहाङ राईबीच उत्कृष्ट अभिनेताको रुपमा भिडन्त हुने भएको छ । जापानको टोकियोमा पहिलोपटक हुन गइरहेको नेपाली चलचित्रको अवार्ड ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ यी उत्कृष्ट पाँचको सूचिमा अटाउन सफल भएका हुन् । उत्कृष्ट पाँच नायिकाको सूचिमा भने साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, श्वेता खड्का, शिल्पा पोखरेल, नीता...
असार १०, कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन २ हजार ६ सय २१, दोस्रोमा बेडोइन क्षेत्रका १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौथोमा सिरियन एक हजार ६ र पाँचौमा साउदी ८ सय ६, नागरिक अपराध घटनामा संलग्न छन् । त्यसपछि क्रमशः बंगलादेशी ५०२...
असार १०, भुपु श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन् । पुरानो राजधानीमा पारस सरकारको फुलमाला पन्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ ।