Friday, October 2, 2026
Home समाचार एसईईको परीक्षाफल सार्वजनिक ( यसरी हेर्नुहोस् परिक्षाफल)

एसईईको परीक्षाफल सार्वजनिक ( यसरी हेर्नुहोस् परिक्षाफल)

359
फाइल तस्विर

असार ९,
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।
नतिजा हेर्न यी साइटमा क्लिक गर्नुहोस्

http://www.see.ntc.net.np/

www.doe.gov.np

www.soce.gov.np