पारस सरकारुको जयजयकार

97

असार १०,
भुपु श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन् । पुरानो राजधानीमा पारस सरकारको फुलमाला पन्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ ।