Wednesday, June 10, 2026
Home Blog Page 1982
असार १२, जाजरकोट । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि...
असार ११, म्याग्दी । दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको...
असार ११, महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए। चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका...
असार ११, सुनसरी । जिल्लाको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। बराह नगरपालिका(९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीलाई आइतबार राति जंगली हात्तीले आक्रमण गरेको थियो। चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ। चौधरीलाई भैँसी गोठमा बसिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको र उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा ...
असार ११, महोत्तरी । औरही नगरपालिका–२ फूलबरिया गाउँकी एक किशोरी घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी १३ वर्षीया किशोरी घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ। प्रहरी निरीक्षक भट्टका अनुसार...
असार ११, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आसार मसान्तसम्ममा सबै स्थानीय तहमा कर्मचारी पुग्ने बताएका छन्। देश संघीयतामा गइसकेपछि स्थानीय तहमा कर्मचारी पुग्न नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ। असार मसान्तसम्ममा १० हजार कर्मचारी स्थानीय तहमा पठाउने पण्डितले बताए। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पण्डितले अब स्थानीय तहले कर्मचारी अभावको समस्या खेप्नु नपर्ने बताए। स्थानीय तहमा...
असार ११, चितवन । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण...
असार ११, माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् ।कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको...
असार ११, माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड ९डिजिएफटी० ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती...
असार ११, काठमाडाँै । ४ वर्षको प्रतीक्षापछि फुटबलको महाकुम्भ विश्वकप २०१८ असार ३१ बाट भइरहेको छ । रसियाको राजधानी मस्कोमा आयोजना गरिएको खेलमा अहिलेसम्म धेरै देशले आफ्नो प्रदर्शन देखाइसकेका छन् ।नेपाल विश्वकपमा सहभागी हुन नसके पनि खेल नहेर्ने नेपाली भने कमै होलान् । एक महिनासम्म हुने विश्वकपमा एक दिनमा ३ वटा खेल हँुदै आइरहेको छ । विश्वकै चासोको विषय बनेको...