Tuesday, September 22, 2026
Home अपराध एक किशोरिलाई सामुहिक बलात्कार

एक किशोरिलाई सामुहिक बलात्कार

285

असार ११,
महोत्तरी । औरही नगरपालिका–२ फूलबरिया गाउँकी एक किशोरी घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी १३ वर्षीया किशोरी घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ। प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती किशोरीलाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन्। किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश