Wednesday, June 10, 2026
Home Blog Page 1981
असार १२, तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा आज बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय...
यौन । सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ । मानिसले नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहनसक्छ । पशुवत सहवासबाट...
असार १२, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था कडा पारिएको छ । केही दिनअघि नक्सालवादी कार्यकर्ताको गिरफ्तारीको क्रममा उनको हत्या योजना बनाएको समाचार बाहिर आएलगत्तै प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलबार भारतीय गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नयाँ निर्देशन जारी गरेको जनाइएको छ । गृह मन्त्रालयका अनुसार अब स्पेशल प्रोटेक्सन ग्रुप९एसपीजी०को अनुमति विना...
असार १२, धनगढी । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ । प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिकाका दीपक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...
Kathmandu, June 26 (RSS): The government had decided to promote 100 places as new tourist destinations from the coming fiscal year. Planned programmes would be formulated and implemented for tourism promotion also in view of the decision to mark 2020 as the Visit Nepal Year. Responding to queries raised over the appropriation bill related to his Ministry at parliament...
Kathmandu, June 26 (RSS): The Government is preparing to enact the laws regarding the implementation fundamental rights in the stipulated timeframe. Responding to queries raised over the appropriation bill related to his Ministry at Parliament today, Minister for Law, Justice and Parliamentary Affairs Sher Bahadur Tamang shared that out of 110 laws, 73 were drafted and remaining 37 were...
असार १२, भक्तपुर । भक्तपुरको दरवार क्षेत्रमा रहेको यस पद्म माविमा कक्षा ११ मा विभिन्न संकायमा भर्ना खुलेको छ । जस्मा सिभिल इन्जिनरिङ, विज्ञान, व्यवस्थापन, मानविकि र शिक्षा संकाय रहेको छ । त्यसैगरि स्नातक तर्फ बि.बि.स, स्नाकोत्तरमा एम.बि.एसमा समेत भर्ना खुलेको छ । विगत देखि नै न्यूनतम शूल्कमा गुणस्तरिय शिक्षा दिदैँ र गरिव तथा जेहेन्दार विद्यार्थि लाई छात्रवृत्ति प्रदान...
असार १२, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका स्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । विद्यालय जान व्यागमा किताब र कापी बोकेर हिड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । तर उनलाई मनभित्र एउटा अठौट थियो । जिवन रहुन्जेल पढेरनै छोड्छु । त्यसैले त्यस्तो भन्नेहरुको सामु उनले एसइइ परिक्षा पास...
असार १२, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ । ।कांग्रेसलेसरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान...
असार १२, मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको बताए ।उन्ले भने प्लान्ट स्थापना गरी बाग्मतीको पानी घर घरम पुर्याउने कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ, उनले भने, मेलम्ची...