Sunday, June 14, 2026
Home Blog Page 1966
असार २७, तेह्रथुम । लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । को२त ४०५३ नंको ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले...
असार २७, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको बैठक विभिन्न ७ बुँदे निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता भूवन पाठकले जानकारी दिए । बैठकको निर्णयका बुँदा १.मंसिर मसान्तसम्म नयाँ थप ५०,०००।– सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने । २.चैत्र मसान्तभित्र...
असार २६, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताउनुभएको छ । सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो । महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र...
असार २६, काठमाडौं । झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ परेका छन् । प्रहरीको खोजीमा रहेका गजमेर मंगलबार लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीमा दर्जानौं उजरी छ । समिर रिमालले ५४ लाख ठगीको उजुरी दिएका छन् भने राजेन्द्र महर्जनसहित ११९ जनाले ३ करोड ५५ लाख र सुरेन्द्रप्रसाद मास्केसहित ५ जनाले २२...
असार २६, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ । नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ । नदीको बीच भागमा...
Chitwan, July 10 (RSS): Twenty six rhinoceros have been gifted to various countries so far from Chitwan National Park (CNP). Ved Prasad Dhakal, the chief conservation officer at CNP, said six rhinos have been given to America, four to India and two each to Bangladesh, Pakistan, Thailand, Myanmar, Japan, Germany, Britain and Austria. The CNP record shows that four...
एजेन्सी । अमेरिकी दम्पतीको मिक्स कल्चरको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अमेरिकाको न्युजर्सीमा बसोबास गर्ने जष्टिन र एमिनात म्याकक्लुरीले परिवार भित्रको विविधता झल्कने गरी खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो । नाइजेरियन मूलकी एमिनात अमेरिकन पुरुषसँग विवाह गरेर अमेरिकामै बस्दै आएकी छिन् । दुई छोरी र एक छोराका माता–पिता भैसकेका यी दम्पतीले नाइजेरियन कला झल्कने...
असार २६, रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण...
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा तथा हलिउड गायक निक जोनस थप नजिकिएका छन् । प्रेम अस्वीकार गर्दै आए पनि यो जोडी अहिले गहिरो सम्बन्धमा रहेको सार्वजनिक भैसकेको छ । ताजा खबरअनुसार प्रियंका र निक चाँडै इन्गेजमेन्ट गर्ने तयारीमा छन् । प्रियंकाले केही दिनअघि मात्र प्रेमी निकलाई भारतमा रहेका परिवारसँग भेटघाट गराएकी छिन् । त्यति मात्र होइन, उनीहरू भारतका...
असार २६, चितवन । आज बिहानैबाट नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो गएर अवरुद्ध भएको छ । बिभिन्न तीन ठाउँमा पहिलो खसेपछि बिहानैबाट सवारी साधन सञ्चालन हुन सकेका छैनन् । स्थानीय प्रशासनले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरेपनि वर्षा जारी रहेकाले कठिन भएको जनाएको छ । गाईघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...