Sunday, September 27, 2026
Home अनौठो किन गरे ८३ वर्षको उमेरमा बेहुला बनेर बिबाह

किन गरे ८३ वर्षको उमेरमा बेहुला बनेर बिबाह

209

छोरा पाउने रहरले एक जना वृद्धले ८३ वर्षको उमेरमा अर्को बिबाह गरेका छन । भारत राजस्थानका सुखराम बैरवाले ८३ वर्षको उमेरका बेहुला बनेर बिबाह गरेका हुन । हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । केही दिनपछि उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ ।