मिर्गौलामा पत्थरी हुनु कस्तो समस्या हो?
मिर्गौलामा हुने पत्थरी अहिले ‘कमन’ समस्या हो। मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ। पानीको सेवन कम हुनु, मौसमको प्रभाव, शरीरको मेटाबोलिजम, खानपान, दैनिक क्रियाकलाप कारण कुनैपनि साना-साना कणहरु जम्मा हुँदै गएर पत्थरीको रुप लिने गर्छ। मिर्गौलाको काम भनेको छान्ने नै हो। यो क्रममा मिर्गौलामा जम्मा हुने साना कणहरु नै पत्थरी हुने हो। यसले शरीरमा धेरै...
सुखेत : १२ वर्षपछि उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –३ शे गुम्बामा सञ्चालन हुने मेलाको नाम बाह्र वर्षे शेली डुग्ड्रा नामकरण गरिएको छ। उक्त मेला २०८१ भाद्र १६ देखि १९ गतेसम्म ४ दिन सम्म सञ्चालन हुने भएको छ। ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेलामा प्रधानमन्त्रीलाई सहभागी गराउने आयोजकको भनाइ छ। शेली रिवो डुग्ड्रा शे मेलालाई भोट बर्मेली...
कैलालीमा बेवारिसे शव फेला परेकाे छ।टीकापुर नगरपालिका- ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ। उक्त शवकाे सनाखत कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले जानकारी दिए।शवलाई टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
राजनीति
नागरिक उन्मुक्तिका प्रदेश सांसद अध्यक्षको निर्देशन नमान्ने मूडमा, पार्टी संरक्षक रेशमलाई कुर्दै
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सांसदहरूले अध्यक्षकाे निर्देशन नमान्ने संकेत गरेका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार लिखित रूपमा सुदूरपश्चिम सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन्। तर केन्द्रीय संस्थापक सदस्यले भने संयुक्त विज्ञप्ति निकालेर उक्त निर्णय नमान्ने बताएका हुन्। सुदूरपश्चिममा उन्मुक्तिका सातमध्ये ५ जना सांसद अहिले कांग्रेस नेतृत्वको सरकारमा मन्त्री छन्। अधिकांश सांसद सरकारमा रहेकाले बहुमत सरकारलाई समर्थन गर्नुपर्ने...
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो।थपलियालाई मुख्यमन्त्री जम्मकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको एमाले सचेतक मधुसुदन पौडेलले जानकारी दिए।थपलियाले पद तथा गोपनीयताको शपश आजै साँझ ६ बजे प्रदेश प्रमुख...
काठमाडौं : पोखरामा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। लेखनाथस्थित आरुपाटाबाट पोखराका लागि छुटेको ग१ख ८६८० नम्बरको बस पोखरा महानगरपालिका–२७ अर्चलेमा दुर्घटना भएको हो।घाइते हुनेहरुमा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्त प्रहरी नीरिक्षक सूर्यबहादुर रानाले जानकारी दिए। बसमा अरू यात्रु नरहेको बुझिएको छ। दुर्घटना भएको...
काठमाडौं : १७ चैत– अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन्। आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरूप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन्।जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए। बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका...
काठमाडौं : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ। गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्। १८ वर्षीय दिवस...
बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो । शिक्षा प्रमुख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरूप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो । बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले...
काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। चितवन, भक्तपुर, ललितपुर, बाँके र सिरहामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। चितवन, राप्ती नगरपालिका-७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको...









