Wednesday, October 7, 2026
Home समाचार बेवारिसे शव फेला

बेवारिसे शव फेला

31
सांकेतिक तस्विर

कैलालीमा बेवारिसे शव फेला परेकाे छ।टीकापुर नगरपालिका- ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ। उक्त शवकाे सनाखत कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले जानकारी दिए।शवलाई टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।