Tuesday, June 16, 2026
Home Blog Page 1940
साउन १९, पर्वत । कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल आज साँझसम्म घर फर्किएका छैनन्...
साउन १९, भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा रहको मुहानपोखरी क्षेत्रको संरक्षणमा स्थानीयहरु सक्रिय भएका छन् । वर्षातको समयमा सुन्दर प्रकृति दृश्य देखिने यो स्थानमा आन्तरीक पर्यटकहरुको हजारौंको संख्यामा आउने गरेका छन् । उक्त क्षेत्रबाट भक्तपुर र चाँगुनारायण नगरपालिकाको धेरे स्थानमा खानेपानी समेत ल्याउने गरिएको छ । शनिबार कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको...
साउन १९, संखुवासभा । खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ढुंगामा चिप्लिएर लड्दा खोलाले बगाएको प्रहरीले बताएको छ। यस्तै,...
साउन १९, दैलेख । पढ्नलाई उमेरले छेक्दैन भन्ने सफल उदाहरण बनेका छन् जिल्ला प्रशासन कार्यालयका दैलेखका नायब सुब्बा तिलकप्रसाद न्यौपाने। ५५ वर्षमा १२ पास गरेर उनले पढ्नलाई उमेर छेक्दो रहेनछ भन्ने पुष्टि गरेका छन्। सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका न्यौपाने अहिले जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत छन्। ०३८ सालमा एसएलसी उत्तीर्ण भएपछि उनले मुखियाबाट सरकारी सेवा प्रवेश गरेको बताए।...
साउन १९, बैतडी । जंगली जनावरले बाली नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौधौ परेको छ। जंगली बदेँल, बाँदर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा समस्या उत्पन्न गरेका हुन्। दिउँसोमा बँदेल, बाँदर र राति दुम्सी तथा जंगली बँदेलका कारण किसानहरूलाई मकैबाली जोगाउन सकस परेको हो। मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली...
साउन १९, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका २ स्थित बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर नेपालीमाथि आक्रमण भएको छ। बुधबार पोखरा लेखनाथ महानगरपालिका ३३ बागमारा सहरेतारामा बस्दै आएका प्रअ नेपालीमाथि सोही स्थानका संजीव नेपालीले मादक पदार्थ सेवन गरी ढुंगा र चक्कु प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठन तनहुँको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालीमाथि आक्रमण भएको...
-ज्यो. दुर्गाप्रसाद भण्डारी,मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौँ अनि किन मर्छौं रु जन्मेको किन होला रु आफै जानी जानी जन्मेको त पक्कै होइन होला रु जन्मको प्रयोजन के होला रु यत्रो दुख दिनुथियो भने किन जन्मेको रु के अर्थ छ यो सुख दुःख भोग्नमा रु कसले गराएको होला यस्तो रु हामी सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ...
सामान्यतया खुसी, रोदन, निराशा, उत्साह मानवीय स्वभाव हो । तर, आवश्यकभन्दा बढी खुसी वा निराश भइरहनेचाहिँ रोग पनि हुन सक्छ । अत्यधिक निराशापन एक प्रकारको मानसिक रोग हो । बायोलोजिकल, साइकोलोजिकल वा पारिवारिक कारणले मानिस निराश हुन सक्छ । तर, निराशापनको समयमै उपचार नगरेमा भने यसले ठूलो दुर्घटनासमेत निम्त्याउन सक्छ । धेरै निराश हुने, रमाइलो महसुस गर्न नसक्ने, सम्झन...
Kathmandu, Aug 3 (RSS): Prime Minister KP Sharma Oli has appointed Bhanu Bhakta Dhakal as the Minister for Law, Justice and Parliamentary Affairs today. Dhakal is the elected member of the House of Representatives from the Communist Party of Nepal (CPN). Dhakal was elected from Morang district Constituency-3 in 2074 BS. With the resignation of Sher Bahadur Tamang on...
साउन १८, काठमाडौं– ‘प्रेमचरी’ नाम राखेर चलचित्र निर्माण हुने भएको छ । एसबिआर फिल्मस् र आई स्टार इन्टरनेसनल फिल्मस्को ब्यानरमा यो चलचित्र संजय श्री र मोनिका कुमारी ठाकुरले मिलेर बनाउन लागेका हुन् । बिचल किरातीले निर्देशन रहने चलचित्रको शुक्रबार मैतीदेवी मन्दिरमा शुभ–मुर्हूत गरिएको छ । मुहूर्तमा चलचित्रका कलाकार तथा प्राबिधिक पक्षको उपस्थिती रहेको थियो । प्रेम कथामा बन्न लागेको...