भदौ ३०,
काठमाडौं । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि ऐनको रूप लिई लागू हुनेछ । विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि...
भदौं २५,
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ । नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बस्नुभएको जानकारी दिनुभयो । उहाँ मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ । रासस
भदौं २५,
काठमाडौं । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दशौँ स्थानमा पर्दै आएको छ । प्रहरीको रिपोर्टलाई आधार मान्ने हो भने एक वर्षमा ५ हजारभन्दा धेरै नेपालीले आत्महत्या गर्ने गरेका छन् । २०७४/०७५ मा प्रहरीमा आएको रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या...
भदौं २५,
रसुवा । धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ ।
करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली...
भदौ २५, ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासका राजदूत मञ्जिभसिंह पुरी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बीच भेटवार्ता भएको छ । सोमबार उनीहरुबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटघाटका क्रममा प्रधानसेनापति थापा र भारतीय राजदूतबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको बताइएको छ । थापा आइबार प्रधानसेनापति नियुक्त भएका थिए...
भदौ २४,
भक्तपुर । आजको दिन धेरै सन्तानहरु आफ्ना पिताको मुख हेर्न र उपहार दिन टाढा भएपनि भेटन् जान्छन् । तर केही यस्ता सन्तान पनि छन्, जो रोगी भएपछि आफ्ना मातापितालाई सडकमा ल्याएर छोड्छन् ।भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातुमहादेव मन्दिर नजिकै एउटा सेवाघर छ । जहाँ आफन्तले हेला गरेर विभिन्न समस्या, पीडा र रोग लागेपछि...
भदौ २४,
काठमाडौं । विवादै विवादकाबीच काँग्रेसको विधान मस्यौदा समिति अन्तर्गत गठन भएका तीन उपसमितिले प्रारम्भिक मस्यौदाको खाका तयार गरेर मुल समितिलाई बुझाएका छन् । तीनैवटा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौंदा तयार गरेर नेता पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौंदा समितिलाई एकमुष्ट हस्तान्तरण गरेको आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।उपसमितिले तयार पारेको विधानको प्रारम्भिक मस्यौदामाथि छलफल गरेर मुल...
भदौं २३,
काठमाडौं । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते ९सेप्टेम्बर १०–१६० सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको...
भदौ २३,
कास्की । कास्की पोखराको बेगनासतालमा ९ जना सवार डुंगा पल्टिएको छ । डुंगामा सवार ९ जनामध्ये ५ जना बेपत्ता भएका छन् । ४ जनाको उद्दार गरिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।
बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर...
भदौ २३,
प्रिय मनिषा,
हामी सबै सत्यको कुरा गर्छौं, सत्यान्वेषणको गर्छौं । तर, हाम्रो व्यवहार भने कठै बरा π π हाम्रो समस्त खाले आचरण र व्यवहार भने सत्यहन्ताका माफिक नै हुन्छन् । हाम्रो उन्नत समाज र यसका मूर्धन्य सदस्य हामी कति ‘हिप्पोक्रेट’ छौं, त्यसको वास्तबिकता ‘म लोअर मिडिल क्लास’ ले जान्नुभन्दा मायानगरी मुम्बईको सामीप्यले निश्चय पनि तपाईँले नै बढी ‘फेस’ गरेको...



