नेकपा अध्यक्ष दाहाल ककनीमा

174
पुष्पकमल दाहाल

भदौं २५,
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ । नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बस्नुभएको जानकारी दिनुभयो । उहाँ मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ । रासस