कार्तिक ९,
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।अब भने टिपरलाई २४ घन्टै चल्न दिने तयारी छ । यसका लागि मोटरसाइकल र टिपरलाई फरक फरक ट्राक तोक्ने तयारी छ । मुख्य सडक बनेपा बजारबाट साँगासम्म सर्भिस ट्रयाकमा चलाउने, भक्तपुरको सुर्यविनायक-कोटेश्वर, ललितपुर सातदोबाटो, ग्वार्को क्षेत्रमा भने मुख्य सडकका सर्भिस ट्रयाकमा...
Kathmandu, Oct 26 (RSS): Home Minister Ram Bahadur Thapa has directed the Department of Immigration ( DoI) for further systematization of its activities and reforms in the entire immigration system. In his directives to the immigration employees following on-site inspection to the Immigration Office at Tribhuvan International Airport today, he insisted on the need of reforms at immigration sector...
कात्तिक ९,
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ नेकपा लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको...
कात्तिक ९,
भक्तपुर । ग्लोबल आइएमई बैंकले भक्तपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ्ग सेवासंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०४ पुगेको छ ।बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सरस्वतीस्थानमा आफ्नो १०४ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जय कुमार घिमिरेले गरे...
कात्तिक ९,
काठमाडौं । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ ।
यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए ।‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक...
कार्तिक ८,
बेंसीशहर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको एउटै कम्युनिष्ट धार निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्प्युनिष्ट पार्टी ९नेकपा० लमजुङले आज बेंसीशहरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् परिवर्तन भएका छन् तर राज्यका सबै अङ्ग वैचारिक पाटोका रुपमा...
कार्तिक ८,
काठमाडौँ । पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तत्र्रिmयामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक...
कार्तिक ८,
रुपन्देही । रुपन्देहीको बुटवल उपमहागरपालिकाले शुरु गरेको सहुलियतमा घर नक्शा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई आज सम्मान गरेको छ । उपमहानगरपालिकाले गत भदौदेखि शुरु गरेको उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा सम्पर्कमा आएको र १४ जनाको सहुलियतमा घरको नक्शा तथा डिजाइन गरेको उपमहानगरपालिकाका योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगरभित्र निर्माण गरिने एकतलामा एक हजार वर्गफिट...
कात्तिक ७,
ललितपुर । विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।’ काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा...
कार्तिक ७,
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा राष्ट्रप्रमुख बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आउने गरेको तीन दशक भयो । वि.स २०४५ सालमा तत्कालिन राजा स्वर्गीय विरेन्द र २०५८ पछि ज्ञानेन्द्र विर विक्रम शाहले दर्शन गर्न आएका थिए । गणतन्त्र आएपछि प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी आउन थालेको चार वर्ष पुरा भएको...





