कार्तिक १६,
काठमाडौं । केशव स्थापित २०५४ सालको स्थानीय निर्वाचनपछि नेपालको राजनीतिमा एक उदयमान युवा थिए । उनै स्थापितले पछिल्लो समय राजनीतिमा सहि निर्णय लिन नसक्दा यता यता भौतारिनु पर्यो । काठमाडौं महानगरको प्रमुख भएर विकाशको ढोका खोलेका स्थापित राजनीतिमा लगभग विस्थापीत भइसेका थिए । तर तत्कालिन नेकपा एमालेका नेताहरुसंग लगातार भेटले उनले प्रदेश सभामा सांसद पद पाए ।...
कार्तिक १६,
काठमाडौं । नेपालमा सरकारी स्कुल र नीजि स्कुलको दुई किसिमको शैक्षिक वातावरण छ । पैसा हुनेका छोराछोरी निजिमा पढेर गतिलो शिक्षा लिन्छन् र सरकारीमा राम्रो पढाइ हुदैन् भन्ने भ्रम हामी सबैलाई छ । तर सुर्खेतको एक विद्यालयमा एक शिक्षकको मेहनतपछि भएको आफुल परिर्वतन संचाकर्मी विद्या चापागाईले देखाउदैं आउनु भएको हेर्नेकथाले यसरी प्रस्तुत गरेको छ ।भिडियो हेर्नुहोस: हेर्नकथाको अघिल्लो...
कार्तिक १६,
काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो । सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले...
कार्तिक १६,
भक्तपुर । भक्तपुरका प्रजापति समुदायलाई विगतका वर्षमा जस्तै यो वर्षपनि तिहारको लक्ष्मी पुजाको दिन बाल्ने पाला बनाउन सक्रिय छन् । २०७२ सालको भुकम्पले धेरै प्रजापतिहरुको घर भत्कियो । आफ्नो पुरानो थलो भक्तपुर पोटरी स्क्वायर छोडेर अहिले धेरै प्रजापति अन्यत्र नै बस्छन् । तर जिन्दगीमा सबै कुरा दिलाउने उनीहरुको पुरानो पेशा माटोको भाडाँ बनाउने भने निरन्तरता दिएका छन्...
कार्तिक १६,
चौतारा । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी
९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी...
कार्तिक १६,
ललितपुर । नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा लगायत मुलकुभरका पार्टी कार्यालयमा जलपान कार्यक्रम आयोजना गर्दै छ । विगत बर्षमा केन्द्रीय कार्यालयमा मात्र चियापानको आयोजना गर्दै आएको काँग्रेसले यो वर्ष भने एकै दिन देशभर यो कार्यक्रम राखेको हो । शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने चियापान सर्लाही जिल्लामा भने...
कार्तिक १६,
काठमाडौ । ‘बुलबुल’ फिल्मको ‘खुद्राखुद्री’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै पटक गीत सार्वजनिक गरेका हुन । गीतमा स्वस्तिमा र मुकुन भुषालले फिचरिङ गरेका छन् । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । फिल्ममा स्वस्तिमा...
कार्तिक १५,
नगरकोट । नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका होटल तथा पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । नगरकोट घुम्न आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले ३ सय मिटरको फरकमा दोहोरो पर्यटन शुल्क लिएपछि व्यवसायीले त्यसको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि विभिन्न आन्दोलनको कार्यक्रम गर्दै...
कार्तिक १५,
काठमाडौं । बुधबार प्रदेश ३ को मन्त्रिपरिषद् बैठकमा भनाभन भएपछि मुख्यमन्त्री डोरमणी पौडेले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाउने योजना बनाएका छन् । मुख्यमन्त्री पौडेललाई तल्लोस्तरमा उत्रिएर गाली गरेको स्थापित माथी आरोप छ । एक मन्त्रीका अनुसार स्थापितले सम्हालेको मन्त्रालय महत्वपूर्ण र बजेट समेत धेरै भएको मन्त्रालय हो तर उनले सोच जस्तो काम गर्न...
कात्तिक १५,
मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ ।बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला...

