कार्तिक १६,
काठमाडौं । नेपालमा सरकारी स्कुल र नीजि स्कुलको दुई किसिमको शैक्षिक वातावरण छ । पैसा हुनेका छोराछोरी निजिमा पढेर गतिलो शिक्षा लिन्छन् र सरकारीमा राम्रो पढाइ हुदैन् भन्ने भ्रम हामी सबैलाई छ । तर सुर्खेतको एक विद्यालयमा एक शिक्षकको मेहनतपछि भएको आफुल परिर्वतन संचाकर्मी विद्या चापागाईले देखाउदैं आउनु भएको हेर्नेकथाले यसरी प्रस्तुत गरेको छ ।
भिडियो हेर्नुहोस: हेर्नकथाको अघिल्लो भाग