कात्तिक १५,
काठमाडौं । राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय,...
कार्तिक १४,
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पूराना शक्तिलाई...
-थम्मन थापा
कार्तिक १३, बागलुङ । बागलुङको गलकोटमा जारी प्रथम गलकोट महोत्सव २०७५ को पॉचौ दिन विविध कार्यक्रमहरु सम्पन्न भएका छन । उद्योग, व्यापार, कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रर्वदन गरौं भन्ने मुल नाराका साथ बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला तथा प्रथम गलकोट महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति...
कात्तिक १३
काठमाडौ । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्नामाग पूरा नभए सिंहदरबारमा जे पनिगर्न सकिने चेतावनी दिएका छन् । ्अखिल नेपाल सरकारी अस्थायी, करार तथाज्यालादारी कर्मचारी श्रमिक संघका संयोजककुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनीदिए । राउतले २०–२५ वर्षसम्मकाम गरेका कर्मचारीलाई...
-जम्बला लामा,
श्री ३ सरकार महाराजहरुको जस्तो हुकुमी शासन चलाएको हो की भन्ने जनसमुदायलाई महसुस भएको छ । मतलव साफ छ की सर्वोच्च अदालतको वर्तमान वहालवाला न्यायाधिस चोलेन्द्र शम्शेर ज.व.रा बाट भएको दुषित फैसलाहरुको अन्जामले देखाएको छ ।व्याख्याः सर्वोच्च अदालतको संयुक्तइजलास माननीयन्यायधिस श्री चोलेन्द्र शंम्शेर ज.व.रा र माननीयश्री टंक बहादुर मोक्तानबाट फैसला ०७१–CI-१२०८ मुद्दा मोही नामसारी । काठमाण्डौंजिल्ला काठमाण्डौं महानगरपालिका...
कार्तिक १३,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो ।यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ...
कार्तिक १३,
नुवाकोट । देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् । नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही जिल्लामा सम्बन्धबिच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढे पनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ । गत भदौ १ गतेदेखि उक्त अदालतमा...
कार्तिक १३,
काठमाडौं ।युगौं देखि तिमिलाई भेटेको जस्तो
युगौ युगौ भेट्नझै लेखेको जस्तो
यस्तो लाग्छ मलाई तिम्रो आगमन
एउटा मीठो सपना देखेको जस्तोयसरी हुँदैछ मायाको आभास
एकै धड्कन उही सास फेरेको जस्तो
शिशिरमा अंगालोले बेरेको जस्तो
बर्सौ देखिको प्यास मेटेको जस्तोयसरी आयौ तीमी मेरो हृदयमा
पत्थरमा फूलहरु झरेको जस्तो
अधरले न्यानो स्पर्श गरेको जस्तो
नजरले मधुर मुस्कान छरेको जस्तोयो सुन्दर गीतका हरफहरु गीतकार तथा गजलकार यमुना पराजुली अधिकारीका हुन्...
श्री
सम्पादक ज्यू,
रामेश्वर ढकाल विषयः खण्डन सम्बन्धमा
उपर्युक्त सम्बन्धमा ‘नयाँ नेपाल’ अनलाइन पत्रिकाले केही दिन अगाडीबाट म तिर्थ रेग्मी र यशोधा भट्टराइको शृङखलाबद्द तरिकाले समाचार प्रकाशन गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । समाचारमा हामीलाई लगाईको आरोप झुटा र कपोकल्पीत भएको पनि हामी यहँलाई जानकारी गराउँदछौँ । तपाइको...
कार्तिक १२,
कञ्चनपुर । कञ्चनपुरमा महिला र बालिकामाथि हत्या, बलात्कार तथा हिंसा बढिरहेको बेला एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् । भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर जोशीविरुद्ध मुद्दा दिएकी हुन् । मञ्जुले श्रीमानले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । सोमबार करणीअर्न्तरगत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ...





