कार्तिक २१,
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् । लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न...
कात्तिक २१,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौं जोरपाटीबाट साँखु सडक खण्डमा गाडीभित्र बसेर जादाँ समेत ढाड भाचिने अवस्था रहेको बताएका छन् । उनले यस्तो अवस्था आएपछि आफुले ठेकेदारलाई फोन गरेर “तपाईलाई पनि मेरो गाडीमा राखेर ढाड भाच्ने गरि हिडाउछुँ” भनेको उनको सो कार्यक्रममा खुलासा गरेका छन् । एक निसान ट्रकभरिको रोडाले खाल्डा...
कार्तिक २०,
भक्तपुर । नेपालमा वर्षेनी एक हजार भन्दा धेरै मानिसको मस्तिष्क मृत्युका कारण हुने गर्दछ ।
सडक दुर्घटना हुदाँ समेत धेरै मानिसहरुको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ ।
यदि समयमै यस्तो कारणले मृत्यु भएका मानिसको अंग अरुमा प्रत्यारोपण गर्न सक्ने वातावरण भएका एक जनाको अंगले आठ जनाको जिवन बचाउन सकिने शहीद धर्मभक्त राष्ट्रिय प्रत्योरोपण केन्द...
कात्तिक २०,
काठमाडौं । तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो । सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा...
कात्तिक २०,
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर...
कात्तिक २०,
काठमाडौं । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत बर्ष सहायक वन अधिकृत...
कार्तिक १९,
भक्तपुर । सांस्कृति महत्वको यो पर्वलाई जोगाइ राख्न भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता नै आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो । उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
कार्तिक १९,
डोल्पा । डोल्पामा सोमबार बिहान भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप कालागौडाभन्ने स्थानमा दुर्घटना भएको हो । जीप भेरी नदिमा खसेको डोल्पा प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको जिवितै उद्धार गरेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको...
कार्तिक १९,
उदयपुर । नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उहाँको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुुगेको हो । श्रीमतीसहित चारजनाको परिवर रहेका पीडित गोलेले बीस वर्ष अघि नै बर्रेको...
-केके मानन्धर
कार्तिक १८,
भक्तपुर । साहित्यकार रामेश्वर भुजुद्वारा लिखित अहिंसाको सन्देश दिने ‘अंगुलीमाल’ नामक बहुभाषी किताव विमोचन गरिएको छ । भक्तपुरको थिमिस्थित शंखधर चोकमा आयोजित एक कार्यक्रमकाबीच कितावलाई विमोचन गरिएको हो । ‘हिंसाको विरुद्ध प्रतिहिंसा होइन भन्ने सन्देश दिन मैले किताव लेखेको हुँ ।’ लेखक भुजुले जनाए । तत्कालीन समयमा सिद्धार्थ गौतम बुद्धले हिंसात्मक आचरणका अंगुलीमाललाई अहिंसाको लागि प्रेरित...



